नेपाल फर्कन भन्दै साढे तीन सय नेपालीले दर्ता गरे लण्डन दूतावासमा नाम

लण्डन । काेरोना महामारीपछि लागू भएको लकडाउनका कारण बेलायतमा रोकिएका साढे तीन सय नेपालीलले नेपाल फर्कन चाहेको भन्दै लण्डन दूतावासमा विवरण बुझाउका छन् । विस्तृतमा


बेलायतमा नेपालीमाथि जातीय दुर्व्यवहारका घटना बढेपछि काउन्सिलरले गुहारे प्रहरी

बेलायतमा नेपालीमाथि जातीय दुर्व्यवहारका घटना बढेपछि काउन्सिलरले गुहारे प्रहरी

स्वीण्डनका काउन्सिलहरुले पीडित नेपालीहरुको पक्षमा आवाज उठाइदिएका छन् । स्वीण्डनका ३ काउन्सिलरहरु फे हवार्ड, जेनी हवार्थ र क्रिस वाट्सले गत महिना स्थानीय प्रहरीसमक्ष जातीय पुर्वाग्रहका कारण स्थानीय नेपालीहरुमाथि भइरहेका हिंसा रोक्न पहल गरिदिन आग्रह गरेका छन् ।

बेलायतले घोषणा गरेको प्याकेजमा भूपू गोर्खाहरु असन्तुष्ट

बेलायतले घोषणा गरेको प्याकेजमा भूपू गोर्खाहरु असन्तुष्ट

आफुहरुको भावना , प्राविधिक संयन्त्रको सिफारिस र नेपाल सरकारको अडान समेतलाई लत्याएर बेलायत अघि बढेपछि अब अझै शसक्त आन्दोलनमा उत्रिएर अधिकार प्राप्तिको लडाईं लड्ने चेतावनी उनीहरुले दिएका छन् ।

भूपू गोर्खाका मागहरु सम्बोधन गर्न बेलायत सरकारबाट विशेष प्याकेज घोषणा

भूपू गोर्खाका मागहरु सम्बोधन गर्न बेलायत सरकारबाट विशेष प्याकेज घोषणा

भूतपूर्व गोर्खाहरुको लागि बेलायत सरकारले बृहत गोर्खा प्याकेज घोषणा गरेको छ । गोर्खाहरुले लामो समयदेखि उठाउंदै आएका विभिन्न मागहरुको सम्बोधन गर्दै बेलायतले विहिबार आफ्नो विशेष प्याकेज घोषणा गरेको हो ।

नेपाली नयाँ वर्षलाई स्वागत गर्न लण्डनमा हुंदै नेपाली म्युजिक फेस्टिबल

नेपाली नयाँ वर्षलाई स्वागत गर्न लण्डनमा हुंदै नेपाली म्युजिक फेस्टिबल

नेपाली नयां वर्षको पूर्वसन्ध्यामा नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय हस्ती तथा ब्याण्डहरुको प्रत्यक्ष लाइभ प्रस्तुति रहने 'नेपाली म्युजिक फेस्टिबल' आयोजना गरिने भएको छ ।

बेलायतले पेन्सन वृद्धि गर्दा गोर्खाहरुको आपत्ति, भन्छन् - यो षडयन्त्र हो

बेलायतले पेन्सन वृद्धि गर्दा गोर्खाहरुको आपत्ति, भन्छन् - यो षडयन्त्र हो

भूतपूर्व गोर्खाहरुले भने पेन्सन वृद्धिको घोषणालाई आपत्तिजनक भनेका छन् । आफुहरुले दशकौंदेखि उठाउंदै आएको समान अधिकारको मागलाई ओझेलमा पार्ने नियतले पेन्सन वृद्धिको घोषणा भएको आरोप उनीहरुले लगाएका छन् ।

लण्डनमा निधन भएका मगरको शव नेपाल लैजान साउथ ईस्ट तमु धिंको सहयोग

लण्डनमा निधन भएका मगरको शव नेपाल लैजान साउथ ईस्ट तमु धिंको सहयोग

लण्डन । लण्डनमा निधन भएका लेख बहादुर राना मगरको शव नेपाल लैजान साउथ ईस्ट रिजनल तमु धिं लण्डनले आर्थिक सहयोग प्रदान गरेको छ ।

विदेशी लगानी र प्रविधि हस्तान्तरणसम्बन्धी कानुन संशोधनको माग

विदेशी लगानी र प्रविधि हस्तान्तरणसम्बन्धी कानुन संशोधनको माग

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपुरो र न्यायोचित नभएको भन्दै नेपाल पोलिसी इन्स्टिच्युटले संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

ब्रेक्जिट अन्योल : डिल , नो डिल कि डिले ?

ब्रेक्जिट अन्योल : डिल , नो डिल कि डिले ?

यदि संसदले दोस्रोपटक पनि सम्झौतालाई अस्वीकृत गरिदियो भने त्यसपछि नो डिल ब्रेक्जिट गर्ने वा नगर्ने भन्नेमा अर्को मतदान हुनेछ । सो मतदानमा नो डिलको विपक्षमा मत आएको खण्डमा मार्च २९ को लागि तोकिएको ब्रेक्जिटको डेडलाइन पर सार्नको लागि मतदान गराइनेछ ।

इंग्ल्याण्डमा काउन्सिल ट्याक्स साढे ४ प्रतिशतले बढ्दै

इंग्ल्याण्डमा काउन्सिल ट्याक्स साढे ४ प्रतिशतले बढ्दै

लण्डन । इंग्ल्याण्डमा आउँदो वर्ष काउन्सिल ट्याक्स ४ दशमलव ५ प्रतिशतले वृद्धि हुने भएको छ । आगामी अप्रिल महिनादेखि लागु हुने गरी यो बृद्धि हुन लागेको हो ।

लण्डनको पशुपतिनाथ मन्दिरमा शिवरात्रीको रौनक (५ तस्विर) 

लण्डनको पशुपतिनाथ मन्दिरमा शिवरात्रीको रौनक (५ तस्विर) 

साउथ ईष्ट लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा सोमबार बिहानैदेखि भेला भएर स्थानीय श्रद्धालुहरुले भगवान शिवको पूजा अराधना गरिरहेका छन् ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।