लण्डनमा एक नेपालीको उद्धार, भारतीय मालिकले शोषण गरेको खुलासा

लण्डन । घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विस्तृतमा


जेन अष्टिनको समाधिस्थलमा साहित्य चौतारी यूकेको साहित्यिक जमघट

जेन अष्टिनको समाधिस्थलमा साहित्य चौतारी यूकेको साहित्यिक जमघट

गत फेब्रुअरी २४, आइतबारका दिन करीब अढाई दर्जन साहित्यकारहरुको समूह विश्व प्रशिद्ध अंग्रेजी उपन्यासकार जेन अष्टिनको समाधिस्थल रहेको शहर विनचेस्टर शहरमा साहित्यिक जमघट गरी सम्पन्न भएको छ ।

लण्डनमा थ्री डी जेब्रा क्रसिङ !

लण्डनमा थ्री डी जेब्रा क्रसिङ !

नर्थ वेस्ट लण्डनको सेन्ट जोन्सवुड हाई स्ट्रिटमा थ्री डी जेब्रा क्रसिङ सञ्चालनमा ल्याइएको हो ।

लण्डन फेसन विकमा नेपाली चेली अनिता (५ तस्विर )

लण्डन फेसन विकमा नेपाली चेली अनिता (५ तस्विर )

फेब्रुअरी १५ देखि २० सम्म लण्डनमा आयोजित उक्त फेसन शोमा अनिताले भाग लिएकी हुन् । डिजाइनर एशोसिएसन लण्डनले आयोजना गरेको लण्डन फेसन विकमा अनिता विभिन्न ४ सिक्वेन्समा रनवेमा देखिएकी थिइन् ।

इयू बाहिरबाट बेलायत पुग्ने आप्रबासी सङ्ख्या १५ बर्षपछि अत्यधिक उच्च

इयू बाहिरबाट बेलायत पुग्ने आप्रबासी सङ्ख्या १५ बर्षपछि अत्यधिक उच्च

लण्डन, बेलायत । यूरोपेली संघबाहिरबाट बेलायत पुग्ने आप्रबासीको सङ्ख्यामा १५ बर्षपछि यस बर्ष अत्यधिक वृद्धि देखिएको बिहीबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ ।

गुल्मीको क्याम्पसमा ई-लाईब्रेरी सञ्चालन गर्न गुल्मी जिल्ला समाज यूकेको ३ लाख सहयोग

गुल्मीको क्याम्पसमा ई-लाईब्रेरी सञ्चालन गर्न गुल्मी जिल्ला समाज यूकेको ३ लाख सहयोग

समाजले इ–लाइब्रेरी सञ्चालनार्थ विहिबार आयोजीत एक कार्यक्रममा ३ लाख बाराबरको चेक क्याम्पस सञ्चालन समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीलाई हस्तान्तरण ग¥यो ।

ब्रेक्जिट : लेबर नेता कोर्बिन पनि दोस्रो जनमतसंग्रहको पक्षमा

ब्रेक्जिट : लेबर नेता कोर्बिन पनि दोस्रो जनमतसंग्रहको पक्षमा

ब्रेक्जिटसम्बन्धी आफ्नो वैकल्पिक प्रस्तावलाई सांसदहरुले अस्वीकार गरिदिएपछि कोर्बिनले आफु पुनः जनमत संग्रह गरिनुपर्ने पक्षमा रहेको घोषणा गरेका हुन् ।

मन्त्री अधिकारी सहित हेलिकप्टरमा सवार ६ जनाकै निधन

मन्त्री अधिकारी सहित हेलिकप्टरमा सवार ६ जनाकै निधन

काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित हेलिकप्टरमा सवार ६ जनाकै निधन भएको जनाइएको छ ।

गोर्खा प्यालेसको वार्षिकोत्सवमा स्थानीय २ च्यारिटीलाई ४ हजार पाउण्डको सहयोग  

गोर्खा प्यालेसको वार्षिकोत्सवमा स्थानीय २ च्यारिटीलाई  ४ हजार पाउण्डको सहयोग  

बेलायतको फार्नबरोस्थित गोर्खा प्यालेस रेस्टुरेण्टले आफ्नो  वार्षिकोत्सवको अवसरमा गरेको च्यारिटी कार्यक्रमबाट स्थानीय २ च्यारिटी  संस्थालाई ४ हजार पाउण्डको सहयोग प्रदान गरेको छ ।

पासा पुचः यूकेको नेतृत्व युवालाई, अध्यक्ष बने ओजेश सिंह

पासा पुचः यूकेको नेतृत्व युवालाई, अध्यक्ष बने ओजेश सिंह

पासा पुचः यूकेको अध्यक्षमा ओजेश सिंह निर्वाचित भएका छन् ।आइतबार लण्डनमा सम्पन्न संस्थाको अध्यक्षले युवालाई नेतृत्व प्रदान गर्दै सिंहको नेतृत्वमा सवसम्मत कार्यसमिति चयन गरेको हो ।

बालिका बलात्कारको अभियोगमा गुल्मीका रायमाझीलाई बेलायतमा ९ वर्ष जेल

बालिका बलात्कारको अभियोगमा गुल्मीका रायमाझीलाई बेलायतमा ९ वर्ष जेल

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेलायतको सेफिल्ड क्राउन कोर्टले रायमाझीलाई ९ वर्षको जेल सजांय सुनाएको हो ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।