एनआरएन यूके अध्यक्ष दौडमा सुशिला, ७ प्रतिबद्धतासहित मैदानमा 

आइतबार अल्डरसटमा आयोजित आफ्नो चुनावी घोषणासभामार्फत उनले उम्मेदवारी औपचारिक घोषणासहित ७ बुंदे प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।    विस्तृतमा


इंग्ल्याण्डमा सर्जरीका लागि १ वर्षभन्दा लामो समय पर्खिन बाध्य छन् बिरामी

इंग्ल्याण्डमा सर्जरीका लागि १ वर्षभन्दा लामो समय पर्खिन बाध्य छन् बिरामी

यसरी वर्षभन्दा बढि पर्खिन बाध्य बिरामीहरुको संख्या गत जुन महिनामा ३ हजार ५ सय १७ पुगेको छ । लामो पर्खाइमा रहेका बिरामीहरुको यसपटकको संख्या गत ६ वर्ष यताको सबैभन्दा उच्च हो ।

एनआरएनमा 'आसन र भाषण'को विवाद

एनआरएनमा 'आसन र भाषण'को विवाद

सम्मेलनको समापनपछि बहस त यसको उपलब्धी, औचित्य जस्ता विषयमा हुनुपर्ने हो । तर केबल आसन र भाषणका लागि फरक -फरक गुटहरुबीच कुरो नमिलेको विषयमा मात्र अहिले गरमागरम बहस चलिरहेको छ ।

भूपू गोर्खाको समान पेन्सनसम्बन्धी मागमा रेडिङका सांसदको ऐक्यबद्धता

भूपू गोर्खाको समान पेन्सनसम्बन्धी मागमा रेडिङका सांसदको ऐक्यबद्धता

लण्डन । बेलायतको रेडिङ क्षेत्रबाट बेलायती संसदमा प्रतिनिधित्व गर्ने सांसद म्याट रोडाले समान पेन्सनका लागि भूतपूर्व गोर्खाहरुले गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

अगस्ट १२ मा बेलायतमा आयोजना हुंदै विश्व नेपाली साहित्य सम्मेलन

अगस्ट १२ मा बेलायतमा आयोजना हुंदै विश्व नेपाली साहित्य सम्मेलन

विश्व नेपाली साहित्य महासंघ केन्द्रीय कार्यसमिति एवं विभिन्न २० मुलुकमा फैलिएको २७ शाखाहरुको आयोजना र युकेको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषदको सहआयोजनामा यो सम्मेलन गर्न लागिएको छ ।

बेलायतबासी नवलपुरेहरुको संस्था 'नवलपुर समाज यूके' स्थापना

बेलायतबासी नवलपुरेहरुको संस्था 'नवलपुर समाज यूके' स्थापना

आइतबार अल्डरसटमा सम्पन्न बेलायतका नवलपुरेहरुको पहिलो भेलाले नवलपुर समाज यूके स्थापनाको घोषणा गरेको छ ।भेलाले इन्द्रजित सारु मगरको नेतृत्वमा एक तदर्थ समिति र सल्लाहकार समिति समेत गठन गरेको छ ।

बेलायतको गुल्मेली भेलामा घन्किए लोकदोहोरी र नौमतिदेखि मौलिक रोइला, झ्याउरे र ठाडो भाका (फोटोफिचर)

बेलायतको गुल्मेली भेलामा घन्किए लोकदोहोरी र नौमतिदेखि मौलिक रोइला, झ्याउरे र ठाडो भाका (फोटोफिचर)

प्रथम नौमती बाजा गुल्मी यूकेको विशेष प्रस्तुतिसंगै कार्यक्रमस्थलमा गुल्मेली ठाडो भाका, झयाउरेदेखि रोइला, भजन र दिदीबहिनीहरुका तीज गीतका नाचगानसम्म विशेष आकर्षण बनेका थिए ।

तमु फोरम यूकेको साधारण सभा सम्पन्न

तमु फोरम यूकेको साधारण सभा सम्पन्न

लण्डन । बेलायत स्थित तमुहरूको ७३ वटा संघ–संस्थाहरूको संयुक्त प्रयासमा विगत केहि वर्षदेखि तमुहरूको उत्पति, इतिहास, धर्म, संस्कार, संस्कृति, वेशभूषा, भाषासाहित्य, चाडपर्व, सामाजिक आर्थिक स्थिति र कला सम्बन्धि एउटा त्रिभाषीय बृहत कृति प्रकाशन गर्ने पहल भईरहेको छ ।

बेलायतमा स्थापित बन्दै नेपालीहरुको उर्जा वितरक कम्पनी 'जीनर्जी'

बेलायतमा स्थापित बन्दै नेपालीहरुको उर्जा वितरक कम्पनी 'जीनर्जी'

सन् २०१३ बाट सञ्चालनमा आएको र २०१४ मा औपचारिक उद्घाटन भएको जीनर्जीले अहिले बेलायतभरमा ११ हजार भन्दा बढि उपभोक्तालाई विद्युत तथा ग्यास वितरण गरिरहेको छ ।

बेलायतको अल्डरसटबाट १ महिनादेखि बेपत्ता नेपाली वृद्धको शब भेटियो

बेलायतको अल्डरसटबाट १ महिनादेखि बेपत्ता नेपाली वृद्धको  शब भेटियो

जुलाई ४ को बिहानदेखि बेपत्ता ७४ वर्षीय भूपू गोर्खा   धनपति राईको शब शुक्रबार फेला परेको हो ।

नेदरल्याण्डलाई १ रनले हराउंदै अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपालले दर्ता गर्यो पहिलो जित

नेदरल्याण्डलाई १ रनले हराउंदै अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपालले दर्ता गर्यो पहिलो जित

नेपालले नेदरल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । शुक्रबार नेदरल्याण्डलाई उसको घरेलु मैदानमा हराउंदै नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आफ्नो पहिलो ऐतिहासिक जित दर्ता गर्न सफल भएको हो ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।