लण्डनमा एक नेपालीको उद्धार, भारतीय मालिकले शोषण गरेको खुलासा

लण्डन । घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विस्तृतमा


नेपाली म्युजिक फेस्टिबल यूकेमा सविन राई पनि

नेपाली म्युजिक फेस्टिबल यूकेमा सविन राई पनि

गत शनिबार अल्डरसटमा चलचित्र प्रसादको रेड कार्पेट प्रिमियरका अवसरमा फेस्टिबलमा गायक राईको सहभागिता रहने घोषणा नायिका नम्रता श्रेष्ठबाट गराइएको थियो ।

जीआरएनसीलाई रश्मोरका सबै नेपाली संस्थाको प्रतिनिधि संस्था बनाइने

जीआरएनसीलाई रश्मोरका सबै  नेपाली संस्थाको प्रतिनिधि संस्था बनाइने

आइतबार जीआरएनसी र स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिहरुबीचको छलफलमा संस्थालाई सम्पुर्ण नेपाली संस्थाहरुको प्रतिनिधिमुलक संस्थाका रुपमा स्थापित गर्ने सहमति गरियो ।   

संसदले सम्झौता पास नगरे ब्रेक्जिट नै धरापमा : प्रधानमन्त्री मे

संसदले सम्झौता पास नगरे ब्रेक्जिट नै धरापमा : प्रधानमन्त्री मे

अन्तिम समयमा सम्झौताको पक्षमा मत दिन सांसदहरुलाई आव्हान गर्दै प्रधानमन्त्री मेले भनिन्, 'संसदले सम्झौता पास गरेन भने बिना सम्झौता ब्रेक्जिट हुनेभन्दा ब्रेक्जिट नै नहुने खतरा बढि छ ।'

बेलायतका दर्शकले पनि रुचाए 'प्रसाद'

बेलायतका दर्शकले पनि रुचाए 'प्रसाद'

चलचित्रकी नायिका नम्रता श्रेष्ठको विशेष उपस्थितिमा शनिबार अल्डरसटको प्रिन्सेस हलमा प्रसादको रेड कार्पेट प्रिमियर शो गराइएको थियो ।

सम्झौताविनाको ‘ब्रेक्जिट’ व्यवस्थापन गर्न सकिदैन

सम्झौताविनाको ‘ब्रेक्जिट’ व्यवस्थापन गर्न सकिदैन

लण्डन, बेलायत । सम्झौताविना बेलायतको इयूबाट हुने बहिर्गमनलाई ‘व्यवस्थापन गर्न नसकिने’ बेलायतको मुख्य व्यवसायिक प्रचार समूहका प्रमुखले शुक्रबार बताएका छन् ।

नेप्लिज नर्सिङ एशोसिएसन यूकेका १ वर्षे कार्यक्रम र योजना तय

नेप्लिज नर्सिङ एशोसिएसन यूकेका १ वर्षे कार्यक्रम र योजना तय

बैठकले आगामी १ वर्षको लागि विभिन्न कार्यक्रम तथा योजनाहरु तय गरेको छ । बैठकमा अध्यक्ष विनोदविकास सिम्खडाले २ वर्षे कार्यकालको लागि आफ्नो नेतृत्वको भिजन समेत प्रस्तुत गरेका छन् ।

लण्डनमा पृथ्वीनारायणको सम्झना

लण्डनमा पृथ्वीनारायणको सम्झना

कार्यक्रमका वक्ताहरुले नेपाल राष्ट्रका निर्माताका रुपमा पृथ्वीनारायण शाहको योगदानको इतिहास कहिल्यै नमेटिने धारणा व्यक्त गरे । पछिल्लो समय नेपाल सरकार र राजनीतिक दलहरुबाट राष्ट्र निर्माताको सम्मानमा कञ्जुस्याइं भएकोप्रति भने उनीहरुले गुनासो पोखे ।

ईनासको सातौं युरोप क्षेत्रीय कार्यक्रमको तिव्र तयारी

ईनासको सातौं युरोप क्षेत्रीय कार्यक्रमको तिव्र तयारी

सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न युरोप क्षेत्रीय समिति र राष्ट्रिय समिति बेल्जियमले ५ र ६ जनवरीका दिन प्रारम्भिक तयारी बैठक सम्पन्न गरेका छन्।

ब्रेक्जिट बहस : आम निर्वाचनमा जान विपक्षी लेबर नेताको माग

ब्रेक्जिट बहस : आम निर्वाचनमा जान विपक्षी लेबर नेताको माग

प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ताजा जनादेशको लागि आम निर्वाचन नै अबको उत्तम विकल्प रहने बताएका छन् ।

नम्रता श्रेष्ठ आइपुगिन् लण्डन, 'प्रसाद' को रेड कार्पेट शो शनिबार

नम्रता श्रेष्ठ आइपुगिन् लण्डन, 'प्रसाद' को रेड कार्पेट शो शनिबार

आफ्नो नयां चलचित्र 'प्रसाद'को यहि शनिबार जनवरी १२ मा अल्डरसटको प्रिन्सेस हलमा आयोजना हुने रेड कार्पेट प्रिमियर शो मा भाग लिन नम्रता लण्डन आएकी हुन् ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।