एनआरएन यूके अध्यक्ष दौडमा सुशिला, ७ प्रतिबद्धतासहित मैदानमा 

आइतबार अल्डरसटमा आयोजित आफ्नो चुनावी घोषणासभामार्फत उनले उम्मेदवारी औपचारिक घोषणासहित ७ बुंदे प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।    विस्तृतमा


धादिङका पहिरोपीडितको सहयोगमा जुट्यो धादिङ नुवाकोट समाज यूके

धादिङका पहिरोपीडितको सहयोगमा जुट्यो धादिङ नुवाकोट समाज यूके

लण्डन । हालै धादिङको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकपा पहिरोको कारण धनजनको क्षति भएपछि पीडितको सहयोगको लागि धादिङ नुवाकोट समाज यूके सक्रिय बनेको छ ।

स्वीडेनलाई हराएर इङल्यान्ड सेमिफाइनलमा 

स्वीडेनलाई हराएर इङल्यान्ड सेमिफाइनलमा 

शनिबार सम्पन्न क्वार्टरफाइनल खेलमा स्वीडेनलाई  २-० ले हराएपछि इङल्यान्डले सेमिफाइनलमा ठाउं पक्का गरेको हो । 

बेलायती संसदमा पुगेर दबाब सिर्जना गर्दै टोइक पीडित विद्यार्थीहरु

बेलायती संसदमा पुगेर दबाब सिर्जना गर्दै टोइक पीडित विद्यार्थीहरु

विगत चार वर्षदेखि होम अफिसबाट भिसाको समस्या झेलिरहेका करिब ३३ हजार बिधार्थीको प्रतिनिधमिुलक एक समूहले यहि जुलाई १० तारिखको दिन बेलायती संसदमा बृहत लबीको आयोजना गर्दैछ ।

आईना बार्कालाई एनआरएनए युकेले सहयोग गर्ने

आईना बार्कालाई एनआरएनए युकेले सहयोग गर्ने

’फेमिलिया दी हेटौडा’ नामक संस्थामार्फत उनले सुस्तमनस्थितिका बालबालिकाका निम्ति मकवानपुरको हेटौडामा छात्रावास र विद्यालय सञ्चालन गर्दै आएकी छन् ।

नरेन्द्र बस्नेतको सिर्जनामा बद्री पंगेनी र कला पंगेनीको तीज गीत सार्वजनिक (भिडियो)

नरेन्द्र बस्नेतको सिर्जनामा बद्री पंगेनी र कला पंगेनीको तीज गीत सार्वजनिक (भिडियो)

चर्चित गायक बद्री पंगेनी र गायिका कला पंगेनीको आवाज रहेको 'चिटिक्कै मलाई सुहायो बोल'को गीत गोर्खा रेडियो युकेको युट्युब च्यानलबाट सार्वजनिक गरियो ।

लन्डनमा पशुपतिनाथ मन्दिर : स्थापनाको अवधारणा, औचित्य र महत्व

लन्डनमा पशुपतिनाथ मन्दिर : स्थापनाको अवधारणा, औचित्य र महत्व

आफ्नै नेपाली मौलिकता बोकेको मन्दिर लन्डनमा स्थापना भएर संचालनमा आउनु हरेक नेपालीको लागी गौरवको बिषय नै थियो र हो । यससंगै बैंक कर्जाको दायित्व बहन र एउटा घरलाई मन्दिरको रुपमा ढाल्नु पर्ने आवस्यकता, स्रोत साधनको सिमितता लगायतका चुनैती हरुबिच ब्यापकताको खोजीले एक दशक पछाडी आज सम्म पनि निरन्तरता पाईराखेको छ ।

नवलपुर जिल्ला समाज यूके गठनको तयारी

नवलपुर जिल्ला समाज यूके गठनको तयारी

देश संघीयतामा जाने क्रममा नवलपरासीबाट छुट्टिएर बनेको नयां जिल्ला नवलपुरबाट बेलायतमा आएर बसेकाहरु संस्था स्थापना गरेर संगठित बन्न लागेका हुन् ।

बेलायतमा फैलिँदो 'पार्क रन' संस्कृति

बेलायतमा फैलिँदो 'पार्क रन' संस्कृति

लण्डन । बेलायतका अधिकांश पार्कहरूमा हरेक शनिबार बिहान ९ बजे स्थानीय बासिन्दाहरू भेला भएर ५ किलोमिटर दौडने चलन अब एउटा संस्कारको रुपमा हुर्कंदो छ ।

राजेश हमाल र दिलभुषण पाठकका साथमा एनआरएन यूकेले बृहद अन्तरक्रिया गर्दै

राजेश हमाल र दिलभुषण पाठकका साथमा एनआरएन यूकेले बृहद अन्तरक्रिया गर्दै

एनआरएन यूकेले नेपाली सिनेमाका महानायक राजेश हमाल र चर्चित पत्रकार दिलभुषण पाठकको सहभागितामा एक बृहद अन्तरक्रिया आयोजना गर्ने भएको छ । 

बेनुका बनिन् तेह्रथुम युके टयालेन्ट हन्ट विजेता

बेनुका बनिन् तेह्रथुम युके टयालेन्ट हन्ट विजेता

बेलायतमा हुने गरेको कार्यक्रममा नेपाली युवाहरुको सहभागिता कम हुंदै गएपछि समाजले युवा सहभागिलाई आकर्षण गर्न आफनो नवौं वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम सहित ट्यालेन्ट हन्टको पनि अयोजना गरेको हो ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।