युकेमा बस्दै आइरहेका भोजराज भन्छन्ः 'म बिरामी छु, बूढीले आँखा देख्दिन आफन्त कोही नहुँदा समस्यामा परेका छौँ'

काठमाडौँ । कोरोनो भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गएपछि यतिबेला स्वदेशमा रहेकाभन्दा विदेशमा रहेका नेपालीलाई बढी पिरोलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासका बीच जति सक्दो छिटो स्वदेश फर्किन पाउने दिनको पर्खाइमा छन् । विस्तृतमा


ब्रेक्जिट सम्झौता युरोपेली संघबाट अनुमोदन, अब परीक्षा बेलायती संसदमा

ब्रेक्जिट सम्झौता युरोपेली संघबाट अनुमोदन, अब परीक्षा बेलायती संसदमा

लण्डन । युरोपेली संघबाट बेलायतको बहिर्गमन तथा दुई पक्षबीच ब्रेक्जिटपछिको भावी सम्बन्धका विषयमा गरिएको सम्झौतालाई युरोपेली संघका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका छन् ।

बेलायतको सुरक्षामा रूसबाट बढी खतरा

बेलायतको सुरक्षामा रूसबाट बढी खतरा

लण्डन, बेलायत । बेलायतको सुरक्षामा कुनै आतङ्कवादी समूहभन्दा रूसबाट बढी खतरा रहेकोे बताइएको छ ।

ब्रेक्जिट सम्झौतामा युरोपेली संघका सबै राष्ट्र सहमत, आइतबार हस्ताक्षर हुने

ब्रेक्जिट सम्झौतामा युरोपेली संघका सबै राष्ट्र सहमत,  आइतबार हस्ताक्षर हुने

ब्रेक्जिट सम्झौताको सहमति युरोपेली संघबाट आइतबार अनुमोदन भइसकेपछि यसलाई बेलायती संसदबाट पास गराउने चुनौति बेलायती प्रधानमन्त्री टेरेसा मेले सामना गर्नेछिन् । डिसेम्बरको दोस्रो सातातिर बेलायती संसदमा समझौताको पक्ष र विपक्षमा मतदान हुनेछ ।

नेप्लिज नर्सिङ एशोसिएसन यूकेको अध्यक्षमा सिम्खडा विजयी

नेप्लिज नर्सिङ एशोसिएसन यूकेको अध्यक्षमा सिम्खडा विजयी

लण्डन । नेप्लिज नर्सिङ एशोसिएसन यूकेको अध्यक्षमा विनोदविकास सिम्खडा विजयी भएका छन् । 

बेलायतले गलत आरोप लगाएर धपायो सयौं हाईली स्किल्ड आप्रवासीहरुलाई

बेलायतले गलत आरोप लगाएर धपायो सयौं हाईली स्किल्ड आप्रवासीहरुलाई

झण्डै १ सय जनालाई त आतंकवाद तथा देशको सुरक्षालाई हुने चुनौति विरुद्धको इमिग्रेसन कानुनको प्रयोग गर्दै बेलायतबाट धपाउने कोशिस गरिएको छ । 

रोयल गोर्खा राइफल्सको टोली अफगानिस्तान प्रस्थान

रोयल गोर्खा राइफल्सको टोली अफगानिस्तान प्रस्थान

लण्डन । बेलायती सेनाअन्तर्गतको रोयल गोर्खा राइफल्स (१ आरजिआर) को एक टोली हालै अफगानिस्तान प्रस्थान गरेको छ ।

आफ्नै कथा बोल्ने गीत लिएर आइन् अमृता ( म्युजिक भिडियो)

आफ्नै कथा बोल्ने गीत लिएर आइन् अमृता  ( म्युजिक भिडियो)

अमृताको आफ्नै जीवनको कथासंग मेल खाने 'माली बिनाको फूल' बोलको गीतको म्युजिक भिडियो विहिबार लण्डनमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

ब्रेक्जिटबारे अझै धेरै छलफल जरूरी

ब्रेक्जिटबारे अझै धेरै छलफल जरूरी

बर्लिन, जर्मनी । बेलायतको यूरोपेली संघ ९इयू०बाट बहिर्गमनपछि उनीहरूबीच भबिष्यमा हुने सम्बन्धका बिषयमा एउटा ‘महत्वाकांक्षी, बृहद् र लचिलो साभेदारी’ सम्बन्धी मसौदामा बिहीबार सहमति जुटेको छ ।

इयू, बेलायतबीच ब्रेक्जिटपछिको सम्बन्धका लागि मसौदामा सहमति

इयू, बेलायतबीच ब्रेक्जिटपछिको सम्बन्धका लागि मसौदामा सहमति

ब्रसेल्स, बेल्जियम । बेलायतको यूरोपेली संघ (इयू)बाट बहिर्गमनपछि उनीहरूबीच भबिष्यमा हुने सम्बन्धका बिषयमा एउटा ‘महत्वाकांक्षी, बृहद् र लचिलो साभेदारी’ सम्बन्धी मसौदामा बिहीबार सहमति जुटेको अधिकारीहरूले जनाएका छन् ।

नेप्लिज नर्सिङ एशोसिएसन यूकेको अध्यक्ष र उपाध्यक्षमा २/२ उम्मेदवार, निर्वाचन शनिबार

नेप्लिज नर्सिङ एशोसिएसन यूकेको अध्यक्ष र उपाध्यक्षमा २/२ उम्मेदवार, निर्वाचन शनिबार

वर्तमान कार्यसमितिका उपाध्यक्ष विनोदविकास सिंखडा र इन्दिरा बस्यालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । पाध्यक्ष पदमा सुनिता गौतम (थापा) र गंगा साम्पांगको उम्मेदवारी परेको हो ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।