आयाक्सले जित्यो इरिडिभिसी लिग

  • बिहीबार, २ जेष्ठ, २०७६
  • 2 months ago
  • खेल
Education Park

काठमाडौँ । नेदरल्याण्डको क्लब आयाक्सले इरिडिभिसी लिग जितेको छ । बुधबार राति सम्पन्न घरेलु लिगको अन्तिम खेलमा डी ग्राफ्सचापलाई ४–१ गोल अन्तरले पराजित गर्दै पाँच वर्षपछि लिगको उपाधि जितेको हो ।

 

आयाक्सको जितका लागि डस्टान टाडिचले दुई तथा लास्से स्कोनी तथा निकोलास टाग्लियाफिकोले एक एक गोल गरे । ग्राफ्सचापको लागि भने  युसुफ एल जेबीले एक गोल फर्काएका थिए । 

 

 

आयाक्सले लिगको ३४ खेल नै सक्दा २८ खेलमा २ खेलमा बराबरी तथा ४ खेलमा हार व्यहोरेको हो । त्यस्तै, दोस्रो स्थानमा रहेको पीएसभी आइनहोभेनको ८३ अंक मात्र रह्यो । पीएसभीले २६ खेलमा जित, ५ खेलमा बराबरी तथा ३ खेलमा हार व्यहोर्यो । 

 

यसअघि आयाक्सले सन् २०१४ मा घरेलु लिगको उपाधि जितेको थियो । आयाक्सको यो घरेलु लिगमा ३४ औं लिग उपाधि हो । 


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 1 hour ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 1 hour ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 2 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।