श्री एयरलाइन्सको जहाजले यतिको जहाजलाई ठक्कर दियाे

  • शुक्रबार, २२ कार्तिक, २०७६
  • 6 months ago
  • नेपाल

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई वटा आन्तरिक विमान एकापसमा ठोक्किएका छन् । विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको छ ।

 

विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजलाई ठक्कर दिएका कारण दुबैको  विमानमा सामान्य क्षति भएको छ।  प्रत्यक्षदर्शिका अनुसार श्री एयरलायन्सको लापरर्वाहीका कारण यति एयरलाईसको विमानमा ठोक्किन पुगेको बताइएको छ । 

 


थप समाचार

दीपक बज्राचार्यको कोरोना गीत सार्वजनिक

  • 32 seconds ago
दीपक बज्राचार्यको कोरोना गीत सार्वजनिक

काठमाडौँ । । चर्चित गायक दीपक बज्राचार्यको 'कोरोना गीत' सार्वजनिक भएको छ । बज्राचार्यले युनिसेफ साउथ एसियाको सहकार्यमा कोरोना गीत तयार गरेका हुन् ।

संसदमा संविधान संशोधन विधेयक पेश

  • 11 minutes ago
संसदमा संविधान संशोधन विधेयक पेश

काठमाडौँ । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

जापानबाट फर्कन चाहनेले बुझ्नैपर्ने कुरा

  • 32 minutes ago
जापानबाट फर्कन चाहनेले बुझ्नैपर्ने कुरा

काठमाडौँ । जापानमा रहेका नेपालीहरु फर्काउनको लागि तयारी सुरु भएको छ । टोकियोस्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गरेर नेपाल फर्कन चाहनेहरुको विवरण संकलन थालेको छ जनाएको छ । कोरोना भाइरस (



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।