'अक्षयका कारण म डिप्रेशनमा थिए'

Education Park

अक्षय कुमार र शिल्पा सेट्टीको रोमान्सको कुनै समय मिडियामा ठुलै चर्चा हुने गथ्र्यो । फिल्म धड्कन पश्चात भने उनीहरुको सम्बन्ध एकाएक बिग्रिएको थियो । कारण टिवइकल खन्ना अक्षय कुमारको जीवनमा आउनु । 

 

केही वर्षको अफयेर पश्चात उनीहरुले विवाह गरे  । रविना टण्डनसँग अफयेर चलेको बखत अक्षयको जीवनमा शिल्पा आएकी थिइन् । त्यस समय अक्षयको फिल्महरुले खासै राम्रो व्यापार पनि गरेका थिएनन् । रविनासँगको ब्रेकअप पश्चात शिल्पासँग उनले केही समय अफयेर चलाएका थिए । 

 

तर, टिवइकलसँग विवाह गरेपछि शिल्पा डिप्रेशनमा समेत गएको मिडिया रिपोर्टमा उल्लेख भएको थियो । 

 

शिल्पाले एक अन्तर्वार्तामा अक्षय कुमारले आफ्नो प्रयोग गरेको बताएकी थिइन । राज कुन्द्रासँग विवाह गरेकी शिल्पाले त्यस घटना पश्चात अक्षयसँग कहिल्यै काम गर्न मानिनन् । 

 

उनले उक्त अन्तर्वार्तामा भनेकी थिइन्,‘जब मलाई मेरै मानिसले धोका दियो तब म टिवइकलसँग रिसाउनुको कुनै अर्थ छैन । उसले मलाई प्रयोग गर्यो र छोड्यो ।’

 


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 5 hours ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 5 hours ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 5 hours ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।