अर्जेन्टिना हार्दा विद्यार्थी नेताहरुको रुवाबासी

Education Park

काठमाडौं । विश्कपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गरेपछि धेरै अर्जेन्टिना समर्थकहरुको चित्त दुखेको छ । नेपालमा धेरै संख्यामा अर्जेन्टिना समर्थकहरु रहेको कारणले गर्दा उनीहरुको पनि पक्कै चित्त दुखेकै छ । त्यो कुरा सामाजिक संजालमा प्रश्टै देख्न सकिन्छ । भने कतिपय अन्य देशका समर्थकहरुले निकै कटाक्षयुक्त फेसबुक पोस्ट पनि गर्न भ्याएका छन् । 

 

अनेरास्ववियुका सचिव आरसी लामिछानेले पार्टीभित्रका अर्जेन्टिनी समर्थकहरुलाई धैर्य धारण गर्न सामथ्र्य मिलोस भनेर फेसबुक पोस्ट नै गरे । त्यस्तै, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले उत्कृष्ट खेलका बाबजुत फ्रान्सलेको पक्षमा नतिजा परेको दाबी मात्र गरेनन् अब कतारमा भेट्ने बाचा गर्दै अर्जेन्टिनी टिमको बिदाई गरे ।

 

अखिल क्रान्तिकारीका अर्का नेता दिपेश पुनले करिब आधा घण्टाको फेसबुक लाइभ गरेर अर्जेन्टिना हारेकोमा दुख व्यक्त गरे । त्यति मात्रै होइनन् उनले आँशु समेत झारे । 

 

 

 

 

 


थप समाचार

राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

  • 8 hours ago
राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

ललितपुर । शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता अझ बढ्नुपर्नेमा जोड दिएका छन् । मुस्लिम आयोगले आज जावलाखेलमा आयोजना गरेको ‘मुस्लिम समुदायको हकहि

चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

  • 8 hours ago
चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

इलाम । स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन

अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

  • 9 hours ago
अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

काठमाडौँ । प्रहरीले कवि तथा पत्रकार संगीत स्रोतालाई पक्राउ गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट बुधबार कवि स्रोतालाई प्रहरीले पक्राउ गरेको हो । ठूलो संख्यामा आएक



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।