गृहपृष्ठ ∕ नेपाल ∕ सर्वोच्च अदालतले दुर्गा प्रसाईको मुद्दामा आज निर्णय सुनाउनेसर्वोच्च अदालतले दुर्गा प्रसाईको मुद्दामा आज निर्णय सुनाउने नेपालीपत्र सोमबार, २०८० चैत्र १२ गते, १४:३२ मा प्रकाशित नेपाल काठमाडौँ । प्रस्तावित बीएन्डसी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाई चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।यो मुद्दामा आजै निर्णय दिने तयारीका साथ सर्वोच्चमा सुनुवाइ अघि बढाइएको हो । बीएण्डसीले मेडिकल कलेजको पठनपाठनका अनुमति नपाएपछि प्रसाई आयोगविरुद्ध रिट दायर गरेका थिए ।गत चैत ६ गते सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले अन्तिम सुनुवाइ गर्दै आजका लागि निर्णय सुनाउने मिति तोकेको थियो । #सर्वोच्च अदालतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशनकाठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको यी हुन् मन्त्रिपरिषद्का निर्णयकाठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपालकाठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् । इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशीलकाठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहारजनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृतिकाठमाडौँ । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागिधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ५ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ६ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल ७ Solidarity Rally for Palestine Held in Patan Durbar SquareThe Film Nepal