IIMS College

ISMT

HUB Education

अवैध रुपमा बसिरहेकाहरुका सन्तानले अस्ट्रेलियाको नागरिक बन्न पाउँछ ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

अस्ट्रेलियामा गैरकानुनी रुपमा बसिरहेका बाबुआमाबाट कुनै सन्तान जन्मेमा उसले स्वत ः अस्ट्रेलियाको नागरिकता पाउँछ रे हो ? 

 

२० अगस्ट १९८६ पछि अस्ट्रेलियामा जन्मेकाहरुको हकमा यदि उक्त व्यक्ति १० वर्ष नपुग्दासम्म अधिकांश समय अस्ट्रेलियामै बसेको छ भने उसले  आफ्नो दशौं जन्मदिनमा अस्ट्रेलियाको नागरिकता पाउँछ ।

 

यस्तो अवस्थामा उसका बाबुआमा अस्ट्रेलियामा कानुनी वा गैर कानुनी कुन रुपमा बसेका थिए भन्ने कुराको मतलब गरिंदैन ।

 

तर, हेक्का राख्नुपर्ने कुरा के छ भने बच्चा अस्ट्रेलियाको नागरिक हुँदैमा बाबुआमालाई पनि स्वतः नागरिकता वा पीआर मिल्ने भन्ने कुनै कानुनी प्रावधान भने छैन । 

 


थप समाचार

भलिबल क्लब च्याम्पियनसिप : एपिएफ र आर्मी विजयी

  • 10 minutes ago
भलिबल क्लब च्याम्पियनसिप : एपिएफ र आर्मी विजयी

काठमाडौं । पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपिएफले विजयी शुरुआत गरेको छ । एपिएफले आज भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा

‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न’

  • 14 minutes ago
‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न’

अर्थ मन्त्रालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइयो । विभागलाई कानूनी तथा साङ्गठानिकरुपमा समेत थप सवल बनाइयो । जसका का

विगत सम्झिदाँ भक्कानिदैँ रुने गर्छन् यी कमेडियन

  • 32 minutes ago
विगत सम्झिदाँ भक्कानिदैँ रुने गर्छन् यी कमेडियन

एजेन्सी । बलिउडका चर्चित कमेडियन हुन् सुदेश लेहरी । उनले जीवनमा धेरै उतारचढाव देखे । समय त्यस्तो पनि थियो जब उनी एक दिनको एक रुपैयाँ तलबका लागि काम गर्थे । परिवारको आर्थिक अवस्था यति दयनिय थियो कि उनी



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

काठमाडाैँ । जीरा र धनियाँ प्रयोग नहुने भान्छा सायदै कम होला । खानालाई स्वादिलो बनाउनका लागि यसको भुमिका महत्वपूर्ण रहेको हुन्छ । साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू जीरा, धनियाँ, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याजको प्रयोग स्वादका लागि मात्र नभई स्वस्थवद्र्धक पनि मानिन्छ ।

विचित्र विश्व

एक बोतलको ४४ लाख पर्ने विश्वको सबैभन्दा महँगो रक्सी

एक बोतलको ४४ लाख पर्ने विश्वको सबैभन्दा महँगो रक्सी

एजेन्सी । युरोपीयन देश हँगेरीको प्रमुख पर्यटन स्थल टोकजको रक्सी उत्पादकहरुले विश्वको सबैभन्दा महँगो वाइन तयार गरेको छ । डेढ लिटरको एक बोतल रक्सीको मूल्य ४४ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।