एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ ।

 

भुटानको संविधानले पर्यावरणलाई महत्व दिएको छ । अरु देशकोभन्दा सात प्रतिशत रुखहरु आफ्नो देशमा हुनुपर्ने भुटान सरकारको नीति रहेको छ । 

 

सन् १९७४ भन्दा पहिला भुटानमा विदेशी नागरिकलाई प्रवेश निषेध रहेको थियो । पुरै भुटनामा चुरोट र तम्बाखु सेवन गर्न पाइदैन । यदी भुटानमा तपाईँसँग चुरोट भएपनि सल्काउन भने पाउनुहुनेछैन । 

 

सन् १९९३ पुर्व भुटानमा टिभी र इन्टरनेटको सुविधा थिएन । भुटानका जनतालाई सँस्कृतिप्रति लगाव राख्न सरकारको निर्देशन छ । त्यसकारण भुटानका महिलाहरु छोटो स्कर्ट लगाउन पाउँदैनन् । उनीहरु आफ्नो देशमा लगाउँदै आइरहेको कपडा बाहेक अन्य कपडा प्रयोग गर्न मनाही छ ।

 

यस देशमा बाबुबाजेको सम्पत्ति छोरालाई नभइ छोरीलाई दिइने गरिन्छ । 

 

विदेशी नागरिकसँग भुटानी नागरिकले विवाह गर्न पाउँदैनन् । भुटानमात्र यस्तो देश हो जहाँ कुनै पनि खाले ट्राफिक लाइट छैनन् । भुटानमा ज्यादातर प्लाष्टिकको प्रयोग गरिदैन । 

 

भुटानमा भुटानी रुपैयाबाहेक भारतीय रुपैया पनि प्रयोग हुन्छ । अन्तराष्ट्रिय तथ्याङ्क हेर्ने हो भने भुटान गरिब राष्ट्रको सुचीमा पर्छ । तर, पछिल्लो तथ्याङ्क अनुसार यस देशको आर्थिक विकास उच्च देखिन्छ । जब भुटानको राजपरिवारमा युवराजको जन्म हुन्छ, तब जनताले एक लाख विरुवा रोप्ने चलन छ ।  

 


थप समाचार

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 2 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 8 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

  • 8 hours ago
ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

गत महिना प्रधानमन्त्री मेले युरोपेली संघसंग गरेको ब्रेक्जिट सम्झौता बेलायतमा लगभग अस्वीकृत जस्तै बनेपछि सम्झौताका केहि बुंदामा परिमार्जन गराउने उनको कोशिस थियो । तर युरोपेली संघले सम्झौता थप वार्ताको



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।