IIMS College

ISMT

HUB Education

पानीमा नुन राखेर नुहाउँदा हुन्छ यस्ताे पाँच फाइदा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । नुहाउनु स्वास्थ र छाला दुवैको लागि राम्रो हुन्छ । अहिलेसम्म तपाईं नुहाउने पानीमा फूल, गुलाबजल वा अन्य सौन्दर्यका प्रसाधन प्रयोग गर्नुहुन्छ होला तर के तपाईलाई थाहा छ नुहाउने पानीमा नुन राखेर नुहाँउदा धेरै फाइदा हुन्छ । 

 

 यस्ता छन् नुनिलो पानीले नुहाउनुका ५ फाइदा

 

१) हड्डीको दुखाई 

 

नुन को पानीले नुहाउनाको एक ठूलो फाइदा यो हो कि हड्डीमा हुने हल्का फुल्का दुखाइबाट राहत मिल्छ र पछि गएर आर्थराइटिसको समस्याबाट पनि बच्न सकिन्छ ।

 

२) इन्फेक्सनबाट बच्ने

 

नुनको पानी मिनरल्सबाट भरपुर हुन्छ र छालामा रौंको छिद्रसम्म पुगेर सफाइ गर्छ जसले छालामा इन्फेक्सनको खतरा हुँदैन् ।

 

३) दाग, धब्बा हटाउने

 

नुनको पानीले नुहाउनाले छालामा कोषको विकास राम्रा सँग हुन्छ र यसले अनुहारको दाग, धब्बा, र चाँया हटाउनमा सकरात्मक असर गर्छ ।

 

४) तनावबाट बच्ने

 

तनावबाट बच्नको लागि हल्का मनतातो पानीमा नुन राखेर नुहाउनु धेरै नै फाइदाजनक हुन्छ । यसले मानसिक रोगको खतरा हुँदैन ।

 

५) छाला सफा र चम्किलो बनाउने

 

नुन पानीले नुहाउनाले छाला आद्रता कायम राखेर सुख्खा हुन दिँदैन् साथै यसले मृत छाला साफ गर्छ र छाला सफा, चमकदार, नरम र गोरो बनाउन मद्धत गर्छ ।


थप समाचार

यी हुन् सागमा स्वर्ण जितेका खेलाडीका केही तस्विरहरु

  • 18 minutes ago
यी हुन् सागमा  स्वर्ण जितेका खेलाडीका केही तस्विरहरु

दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को पाँचौ दिन आइतबार नेपालले थप स्वर्ण जित्न सफल भयो । पौडि, जुडोमा स्वर्ण जितेका खेलडीका केही तस्विरहरु ः

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

  • 46 minutes ago
महोत्तरीका  विद्यार्थी वोरामा बसेर अध्ययन

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबा

क्रिकेटर बन्दै तापसी !

  • 57 minutes ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।