अन्तरिक्षमा बियर लैजाने तयारी !

एजेन्सी । हालसम्म भनिन्थ्यो कि रक्सी पिउने मानिस आकाशमा उडेजस्तो महसुस गर्छन् वा स्वर्गानुभुत गर्छन् । तर, एक मिडिया रिपोर्टका अनुसार अब छिट्टै नै बीयरलाई अन्तरिक्षमा लैजाने तयारी भएको छ । 

 

यसका लागि एक विशेष तयारी गरिदैछ । यदी यसो भएमा अन्तरिक्षमा जाने एस्ट्रोनटहरुले स्पेसमा बीयरको मज्जा लिन पाउनेछन् । 

 

यसका लागि एक विशेष प्रकारको बोतलको डिजाइनको तयारी गरिएको छ जसलाई अष्ट्रेलियाका दुई कम्पनीले बनाएका छन् । 

 

यस बोतलमा पेसिब फीड सिस्टमको उपयोग गरिएको छ जुन सतहको माध्यमबाट बियरलाई तलबाट माथि लैजान सकिनेछ । 

 

दुई कम्पनीले संयुक्तरुपमा निर्माण गरेको यो प्रोजेक्ट अर्को स्टेजमा काम गरिरहेको छ । कम्पनीले माइक्रो ग्राबिटी बीयर बनाउन काम गरिरहेको छ । 

 

यस पश्चात यो धर्तीमा नै पेराबोलिक फ्लाइटमा टेस्ट गरिनेछ ।  यसभन्दा पहिला अष्ट्रेलियन यी दुई कम्पनी चार पाइन्स र स्पेस इन्जिनियरिङले मिलेर बास्टोक स्पेस बीयर बनाएको थियो । 

 

यसको नाम ब्हीकलको नाममा राखिएको थियो जो सन् १९६१ मा युरी गागारिनको अन्तरिक्षमा मिलेको थियो । त्यसपश्चात यो कम्पनीले यो काममा गरिरहेको छ । यो डिजाइनलाई वास्तविकता दिन करिब १ लाख डलर फंड एकत्रित गर्ने काम सुरु गरेको छ । 

 

एक मिडिया रिपोर्टका अनुसार यो डिजाइन फंडको उपभोग गर्न बोतलको इण्डिस्ट्रीको डिजाइन पुरा गर्नका लागि गरिनेछ । नासाका बैज्ञानिक अन्तरिक्षमा रक्सी पिउँदैनन् । 

 

यो बनाउनेवालाहरुका अनुसार यो अनुसन्धान केबल बियरको मज्जा लिन मात्रै नभइ माइक्रोग्राबिटीमा पिउनको बानीलाई कसरी प्रभावित पार्छ त्यसलाई पनि पत्ता लगाउनु हो । 

 


थप समाचार

के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

  • 3 hours ago
के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

लण्डनस्थित नेपाली दूतावास र राजदूत डा दुर्गाबहादुर सुवेदीले समेत अरु गोर्खा संगठनलाई काखा र बिजिडब्लुएसलाई पाखा गरेको आरोप अध्यक्ष देवानले लगाएका छन् ।

वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

  • 3 hours ago
वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

संसारमा केही त्यस्ता महिलाहरु छन् जो आफ्नो सफतला र प्रभावको कारण सर्वप्रख्यात छन् । त्यस्ता महिलाहरुको प्रसंगमा पाँच महिला सधै अग्रणी स्थानमा आउँछन् जसले आफुलाई विज्ञानको क्षेत्रमा शोध र प्रयोगमा मात्

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

  • 3 hours ago
विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

विचित्र विश्व

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।