ISMT

HUB Education

आचार्यको नयाँ पुस्तक 'बेलायतको वित्तीय अवलोकन' आउँदै

  • शनिबार, ४ जेष्ठ, २०७६
  • 2 months ago
  • युके
लेखक विकलचन्द्र आचार्य
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । लामो समयदेखि बेलायतमै बसेर पनि निरन्तर कलम चलाउँदै आएका लेखक विकलचन्द्र आचार्यको नयाँ पुस्तक सार्वजनिक हुने भएको छ । 

 

अर्थ व्यवस्थापनका जानकार आचार्यले 'बेलायतको वित्तीय अवलोकन' प्रकाशित गर्न लागेका हुन् ।पुस्तकमा बेलायतको वित्तीय क्षितिजका धेरै विषयहरु समावेश छन् ।

 

'बेलायतको वित्तीय परिवेशबाट नेपालले नीतिगत रुपमा सिक्न सक्ने धेरै कुराहरु पुस्तकमा छन्', आचार्यले भने,  'यसको लागि आफ्नो सुझावहरु पनि समेट्ने कोशिस गरेको छु।' 

 

विश्वको एक शक्तिशाली वित्तीय केन्द्र रहेको बेलायतको भित्री गहिराइसम्म पुगेर लेखिएको यस पुस्तकले बेलायतको वास्तविक वित्तीय परिवेश बुझ्न सहयोग पुर्याउने विश्वास उनको छ । 

 

बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिंङलाए कलेजमा छात्रवृत्ति पाएर वि.सं २०५० मा बेलायत आएका हुन् आचार्य ।  बेलायतस्थित अन्य विश्वविद्यालयहरुबाट थप उच्च शिक्षा लिएका उनले शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आएका छन् । 

 

गोरखा बजारमा ४५ वर्षअघि जन्मिएका उनी बेलायत आएकै अढाई दशक भइसक्दा पनि  लेखनमा निरन्तर क्रियशिल छन् । 

 

उनको लन्डनमा मुटु दुख्दा ( अनुभूति), कोरोनरी मुटुरोग (मेडिकल), बेलायती आँगनमा गोर्खाली सुवास (नियात्रा), मोह (उपन्यास)  लगायतका पुस्तकहरु प्रकाशित भइसकेका छन् । 

 

 


थप समाचार

एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

  • 6 hours ago
एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

एजेन्सी । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

  • 6 hours ago
कश्मीरमा आंशिक रूपमा  टेलिफोन सेवा सुरू

एजेन्सी । भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा

अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

  • 6 hours ago
अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

एजेन्सी । अक्षयले पछिल्लो समय जुन फिल्म पनि गरेका छन्, त्यसमा देशभक्ति झल्किएको हुने गर्दछ । उनको फिल्म ‘मिशन मंगल’ विहिबार बाट प्रदर्शनमा आएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।