सोनम कपूरको ‘बोल्ड सीन’ लाई लिएर आनन्दको परिवारले दिए यस्तो प्रतिकृया

एजेन्सी । बलिउडकी अभिनेत्री सोनम कपूर भर्खरै वैवाहिक बन्धनमा बाधिँएकी छिन् । बिहेअघि बोल्ड पहिरनका कारण बारम्बार चर्चामा आइरहने सोनमलाई पतिको घरपरिवारले सोही पहिरनमाथि औँला उठाउलान् त ? 

 

बिहेपछि पतिको घर जान इन्कार गरेकी सोनम कपूरको छिट्टै ‘वीरे दी वेडिङ’ बजारमा आउँदैछ भने उनी अहिले यहि फिल्मको प्रमोशनमा व्यस्थ रहेकी छिन् । 

 

उनी आफ्ना हरेक फिल्ममार्फत पुराना रुढीबादी परम्परालाई र सोचलाई तोड्ने कोशिश गरेको बताउँछिन् । साथै युवाहरुलाई फिल्ममार्फत प्रेरित गर्ने पनि बताउँछिन् । 

 

भर्खरै बिहे गरेकी सोनम कपूरलाई उनका बोल्ड सीनप्रति परिवारको के प्रतिकृया छ त भन्ने प्रश्नमा उनले आफ्ना घरपरिवारलाई कुनै पनि समस्या नभएको बताइन् । उनले यो उनको काम भएको र आफूलाई यस्तो काम गर्न मन पर्ने पनि प्रतिकृया दिइन् । र उनको कामको आनन्द अर्थात उनका पतिका परिवारले तारिफ गरेको समेत बताइन् । 

 

 

 

 

 


थप समाचार

राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

  • 4 hours ago
राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

लण्डन । बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालका स्थायी प्रतिनिधी डा दुर्गाबहादुर सुवेदी सो संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।

एक पटकको नेपाली, सधैको नेपाली

  • 5 hours ago
एक पटकको नेपाली, सधैको नेपाली

नागरिक हक र मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुमा हस्ताक्षर गरिसकेको नेपालले आफ्नो नागरिकलाई पनि सोही मापदण्ड अनुरुप अरु देशले जसरी नै द्वेध नागरिकको रुपले व्यवहार गर्न समेत स्पष्टसंग

पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

  • 9 hours ago
पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

काठमाडौँ । पक्राउ परेकाे डेढ महिनापछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्व



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।