बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतबार राति अस्पताल भर्ना

  • सोमबार, २४ चैत, २०७६
  • 1 month ago
  • युके

लण्डन । कोरोना भाइरसबाट संक्रमित भएपछि आइसोलेसनमा बस्दै आएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतबार राति अस्पताल भर्ना भएका छन् । 

 

उनको स्वास्थ्यमा सुधार नआएपछि उनी अस्पताल भर्ना भएका हुन् । २७  मार्चमा कोरोना संक्रमण देखिएपछि उनी आइसोलेसनमै बसिरहेका थिए । 

 

डाउनिंग स्ट्रिटका प्रवक्ताले ‘प्रधानमन्त्रीका व्यक्तिगत डाक्टरको सल्लाह बमोजिम अस्पताल भर्ना गरिएको’ बताएका छन् ।

 

संक्रमण देखिएको १० दिनपछि लक्षण देखिएसँगै सावधानीका लागि प्रधानमन्त्री अस्पताल भर्ना भएका हुन् ।

 


थप समाचार

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 7 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

  • 11 minutes ago
सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

दिपायल । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपाल

मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

  • 41 minutes ago
मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।