IIMS College

ISMT

HUB Education

व्यवस्थित चक्रपथमा अस्थव्यस्त पार्किङ (फोटोफिचर)

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ। कोटेश्वरदेखि कलंकीसम्मको १० दशमलव ३९ किलोमिटरको मध्ये बल्खुसम्मको काम लगभग सकिएको छ। सन् २०१७ मै सम्पन्न गर्ने लक्ष्यका साथ राजधानीको कोटेश्वरदेखि कलंकी सम्म सडक विस्तारको काम सुरु भएको हो ।

 

 भूकम्प, नाकाबन्दीका कारण समयमै आयोजना पूरा हुन ढिला भएको हो।

 

चीन सरकारको ५ अर्ब अनुदानमा बनिरहेको आठ लेनको यो सडकमा पर्याप्त मात्रमा आकाशे पुल र जेब्रा क्रस नहुँदा पैदल यात्रुलाई निकै नै समस्या परेको छ । यो सडकको हरेक तीन किलोमिटरको दुरीमा एक–एक वटा गरी १० किमिको सडकमा जम्मा तीनवटा मात्र आकाशे पुलहरु रहेका छन् ।

 

तिब्र गतिमा हुइकने आठ लेनमा सवारी दुर्घटना समेत बढुदो छ । त्यसो त यातायात कार्यालय वरिपरि रहेको अब्यवस्थीत पाकीङ्गका कारण सो क्षेत्रमा सवारी जाम समेत हुने गरेको छ । मूल सडकको माझ र फुटपाथमा समेतमा अस्तब्यस्थ पाकीङ्गका कारण सवारी दुर्घटना हुनका साथै पैदल यात्रूलाई समेत आवागमनमा समेत बाधा परेको छ ।

 

 

 

 

 

 

 

 


थप समाचार

मड्रिडका मार्सेलो सोमबार अदालत धाए

  • 22 minutes ago
मड्रिडका मार्सेलो सोमबार अदालत धाए

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर मार्सेलो सोमबार स्पेनिस अदालत उपस्थित भएका छन् । आफ्नो ड्राइभिङ लाइसेन्समा अंक नै नभए पनि गाडी कुदाइरहँदा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

भण्डारीको पहलमा स्कटल्याण्डमा नेपाल भ्रमण वर्ष प्रवर्द्धन

  • 27 minutes ago
भण्डारीको  पहलमा स्कटल्याण्डमा नेपाल भ्रमण वर्ष प्रवर्द्धन

लण्डन । नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि स्कटल्याण्डमा एक विशेष कार्यक्रम गरिएको छ ।

'राजनीति गरिन्छ, जुवा खेलिन्न '

  • 36 minutes ago
'राजनीति गरिन्छ, जुवा खेलिन्न '

काठमाडौँ । संविधान संशोधनका लागि सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भित्रभित्रै गरेको गृहकार्य यतिबेला छताछुल्ल भएको छ । केही शिर्ष नेताहरुले यसको खुलेरै आलोचना र विरोध गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।