IIMS College

ISMT

HUB Education

'हामीलाई च्याम्पियन्स लिगको उपाधि जित्नै पर्ने बाध्यता छ'

  • सोमबार, १२ फागुन, २०७६
  • 1 month ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । म्यानचेस्टर सिटीका स्टार खेलाडी केभिन डि ब्रुनेले च्याम्पियन्स लिगको उपाधि नजितेको खण्डमा आफुहरु असफल साबित हुने बताएका छन् ।

 

लगातार दुई सिजन प्रिमियर लिग उपाधि जितेको म्यानसिटीले यस सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने अपेक्षा समिक्षकहरुले गरेका छन् । प्रिमियर लिग दौडमा लिभरपुलले पछाडि पारे पछि यस सिजन उपाधि दौडमा म्यानसिटीका लागि च्याम्पियन्स लिग विशेष रहेको छ ।

 

प्रिमियर लिगभन्दा पनि म्यानसिटीले यस सिजन च्याम्पियन्स लिगलाई विशेष महत्वका साथ हेरेको उनले बताएका छन् ।

 

सन् २०१६ मा जसरी आफुहरु उपाधिविहिन भएका कारण असफल सावित भएका थियौँ त्यो अवस्था यस सिजन पनि आउन सक्ने उनले बताएका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यानचेस्टर सिटीले रियल मड्रिडसँग आमनेसामने गर्दैछ । 


थप समाचार

कोरोना कहरः फ्रान्समा नयाँ रेकर्ड

  • 2 minutes ago
कोरोना कहरः फ्रान्समा नयाँ रेकर्ड

एजेन्सी । फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।

डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

  • 11 minutes ago
डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णयको आलोचना गरेका छन् । एक ट्वीट गर्दै

चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

  • 13 minutes ago
चीन,  अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

काठमाडौँ । मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।