IIMS College

ISMT

HUB Education

वाट्फोर्डलाई पराजित गरेसँगै चेल्सी च्याम्पियन्स लिगमा छनोट

  • सोमबार, २३ बैशाख, २०७६
  • 10 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिगको लागि स्थान पक्का गरेको छ । आइतबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा वाट्फोर्डलाई पराजित गर्दै चेल्सीले आगामी सिजनको लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

 

आर्सनलले ब्राइटनसँग बराबरी खेलेसँगै चेल्सीले एक खेल अगावै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो । चेल्सीले भने वाट्फोर्डलाई ३–० गोलले पराजित गरेको हो । 

 

चेल्सीको लागि ४८ औं मिनेटमा लोफट्स चेकले पहिलो गोल गरे । त्यस्तै, ५१ औ मिनेटमा डेबिड लुईज तथा ७५ औं मिनेटमा गोन्जालो हिगुइनले गोल हिग्विनले गोल गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो ।

 

जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको ३७ खेलबाट ७१ अंक छ । चौथो स्थानमा रहेको टोटनहमको ७० अंक तथा पाँचौ स्थानमा रहेको आर्सनलको ६७ अंक छ । 

 


थप समाचार

अमेरिकामा कोरोना भाइरसका कारण शनिबारमात्रै चार जना नेपालीको मृत्यु

  • 5 minutes ago
अमेरिकामा कोरोना भाइरसका कारण शनिबारमात्रै चार जना नेपालीको मृत्यु

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुग

लकडाउन उल्लङ्घन गर्ने एक हजार ८०० लाई कारवाही

  • 9 minutes ago
लकडाउन उल्लङ्घन गर्ने एक हजार ८०० लाई कारवाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्न गर्ने ४५२ महिलासहित एक हजार ८०७ जनालाई आज कारवाही गरिएको छ । आज दिनभर २४० दुईपाङ्ग्रे र नौ चारपाङग्रे गरी २४९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर कार

खरिपाटी क्वारेन्टाइनका ९४ को रिपोर्ट नेगेटिभः १५ सयको परीक्षण, ११३ को उपचार

  • 12 minutes ago
खरिपाटी क्वारेन्टाइनका ९४ को रिपोर्ट नेगेटिभः १५ सयको परीक्षण, ११३ को उपचार

काठमाडौँ । स्थानीय खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा व



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।