IIMS College

ISMT

HUB Education

रुघाखोकीबाट बच्न...

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । जाडोयाममा रुघाखोकीले अति सताउँछ । संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा मुखबाट निस्कने कीटाणु हावाका माध्यमबाट वातावरणमा फैलिन्छ ।

 

मौसमी रुघाखोकीकै कारण मानिसको रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसमा पनि बालबालिका, गर्भवती र वृद्धवृद्धा छिटो संक्रमिण हुन्छन् । रुघाखोकीलाई समयमै नियन्त्रण गर्नुपर्छ । सामान्य सम्झेर बेवास्ता गरे इन्फ्लुएन्जाका कारण जटिल समस्यासमेत पैदा हुन सक्छ ।

 

 

–वायु प्रदूषणका कारण ब्याक्टेरिया, भाइरस आदि फैलने भएकाले –बाहिर भिडभाडमा हिँड्दा मास्क लगाऔँ । 

 

 –प्रशस्त मात्रामा फलफूल र झोलिलो खानेकुरा खाऔँ । 

 

– खाना खानुभन्दा अघि साबुनपानीले राम्ररी हात धुने गरौँ ।

 

– चिसोबाट बच्ने बहानामा धेरैजना एकै ठाउँमा बसे थप संक्रमण हुन्छ । तसर्थ, खुला स्थानमा बसौँ । 

 

 –सम्भव भएमा चुरोट पिउने बानी हटाऔँ । धुवाँ–धुलोबाट बचौँ । 

 

– दैनिक शारीरिक व्यायाम गरौँ ।

 

– हरियो सागपात र फलफूल खाऔँ । चिसो तथा चिसो हावाबाट बच्ने प्रयास गरौँ ।

 

– सरसफाइमा बढी ध्यान दिऔँ ।


थप समाचार

सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

  • 14 hours ago
सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रा

काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

  • 15 hours ago
काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठम

कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

  • 15 hours ago
कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले नोबेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन माग गरेको छ । युनियनका महासचिव योगेन्द्रबहादुर कुँवरले बुधबार एक विज्ञप्तीमार्फत कोरोना भाइरस रोकथाम तथा नि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।