IIMS College

ISMT

HUB Education

हातमा तामाको औठी लगाउँदा हुने ७ फाइदा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।

 

१. व्लड सर्कुलेसन ठिक राख्छ 

 

जुन मानिसको शरिरमा रक्त संञ्चार ठिक हुँदैन त्यो व्यक्तिले आफ्नो हातको औलामा तामाको औँठी लगाउनु एकदमै फाइदाजनक हुन्छ । त्यस्तै ब्लड सर्कुलेसनको कमि हुने व्यक्तिको स्वास्थ्यको लागि पनि यो निकै फाइदाजनक रहन्छ ।

 

२ं रोगप्रतिरोधात्क क्षमता मजबूत बनाउन  

 

कसै–कसैको रोग प्रतिरोधात्क क्षमता कमजोर हुन्छ र छिट्टै विभिन्न रोगले आक्रमण गर्छ । त्यस्ता व्यक्तिहरुको लागि तामा एकदमै उपयोगि मानिन्छ । तामाको औँठी लगाउदा रगत शुद्ध हुनुका साथै रोग प्रतिरोधात्क क्षमतामा वृद्धी हुन्छ ।

 

३. रिसको नियन्त्रण गर्न  

 

तामाको औठी शरिरको गर्मीको कम गर्छ । यसलाई लगाउँदा शारिरीक र मानसिक तनाव कम गर्छ । यस्को साथले रिसको नियन्त्रण गर्छ । यो औठीले तन र मनलाई शान्त राख्न मद्धत गर्छ ।

 

४. उच्च रक्तचाप कम गर्न  

 

जो उच्च रक्तचापले पीडित छ त्यस्ता व्यक्तिलाई तामाको औठी एकदमै हितकारी हुन्छ । तामाको औठीले रक्तचापलाई नियन्त्रण गर्दछ । यसको साथै तामाको औठी लगाउँदा शरिरको सुजनसमेत कम गर्छ ।

 

५. पेटको समस्याको समाधान  

 

पेटको समस्याबाट पीडित धेरै व्यक्ति भेटिन्छ आजभोलि । तामाको औठीले पेटसम्वन्धि सम्पूर्ण समस्याको समाधान हुन्छ । पेट दुख्ने, पाचन प्रकृयामा समस्या र ग्याष्ट्रिक जस्ता समस्याको लागि एकदमै फाइदाजनक मानिएको छ ।

 

६. नङ तथा छाला स्वस्थ्य बन्छ  

 

तामाको औठी मात्र तपाईको स्वास्थ्यको लागि मात्र नभइ नङ तथा छाला स्वस्थ राख्नपनि उत्तिकै महत्वपूर्ण छ ।

 

७. शनि सम्वन्धी सवै समस्या समाधानको लागि 

 

ज्योतिष शास्त्र अनुसार तामाको औठी शनि सम्बन्धी सम्पूर्ण समस्याको लागि लाभदायक मानिन्छ ।

 

  


थप समाचार

जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध

  • 27 minutes ago
जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध

एजेन्सी । कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।

कोरोना कोषमा कसले कति जम्मा गरे ?

  • 28 minutes ago
कोरोना कोषमा कसले कति जम्मा गरे ?

काठमाडौँ । नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी नदी ।’ यस्तै भएको छ, सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गर्नेहरु दिन दिनै बढीरहेका छन् । प्रधानमन्त्री तथा मन

सङ्क्रमित बोक्न हिडेको एम्बुलेन्सको चालक हराएपछि...

  • 34 minutes ago
सङ्क्रमित बोक्न हिडेको एम्बुलेन्सको चालक हराएपछि...

गलकोट । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए । साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५ वर्षीया



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।