तपाई कत्तिको तनावमा हुनुहुन्छ,यो डिभाइसले पत्ता लगाइदिन्छ

एजेन्सी । वैज्ञानिकहरुले एक यस्तो वाटरप्रुफ डिभाइस बनाएका छन् कि जो तपाईको छालामा टाँस्न सकिन्छ । यो सिडभाइसबाट तपाईको पसिनाको जाँच गरी सेकेण्ड भरमा तपाई कति तनावमा हुनुहुन्छ भन्ने बताउन सक्छ ।

 

यो डिभाइसबाट कुन मानिस कति मात्रामा कोर्टिसोल र तनावयुक्त हर्मोन पैदा गरिरहेको पत्ता लाग्न सक्छ । मेडिकल ल्याबमा तनावको जाँचमा कोर्टिसोलको मापन हुन्छ जुन मानिसको शरिरमा दिनभरी निक्लिरहन्छ । कोर्टिसोलको सहायताबाट नै चिकित्सकहरुले बिरामीको एड्रेनल या पिट्यूटरी ग्रन्थीले काम गरिरहेको छ कि छैन भन्ने पत्ता लगाउँछन् । तनाव पत्ता लगाउने पहिलेको तरिकाले २÷४ दिनमा मात्र रिपोर्ट आउथ्यो भने नयाँ प्रविधिले सेकेण्डभरमै रिपोर्ट बताउन सक्छ ।

 

अमेरिकाको स्टेनफोर्ड युनिभर्सिटीका प्रमुख लेखक ओनर परलकले पसिनाको सहायता लिनुको कारण स्पष्ट पार्दै शारिरीक स्थितिहरुको बारेमा पसिनानै मुख्य स्रोत भएको बताए । पसिनाको सहायताबाट शरिरका कतिपय रोगहरुको बारेमा सजिलै पत्ता लाग्ने उनको तर्क थियो ।

 

युनिभर्सिटीको टीमले एक आयाताकार आकारको सेन्सर तयार गरेका छन् । उक्त यन्त्र शरिरमा टासेर मापन गरिन्छ । यसबाट पसिनाको जाँच गरी तनावको स्तर बताउँछ । यो डिभाइस सम्पूर्ण रुपले वाटरप्रुफ छ ।


थप समाचार

'ट्रम्पका शब्दहरू बम हुन्, त्यसलै अमेरिका जलिरहेको छ '

  • 7 minutes ago
'ट्रम्पका शब्दहरू बम हुन्, त्यसलै अमेरिका जलिरहेको छ '

एजेन्सी । पछिल्लो समय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प निकै विवादमा रहेका छन् । अमेरिकालाई थप संकटमा धकेलेको आरोप उनीमाथि लागेको छ । उनले गरेका कार्यहरुभन्दा पनि उनले सार्वजनिक रुपमा बोलेका शब्दहरु

सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्केका एक पुरुषको मृत्यु

  • 17 minutes ago
सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्केका एक पुरुषको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्केका एक पुरुषको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका– १३ का एक ६८ वर्षका पुरुषको शनिबारराति निधन भएको हो । उनी १४ दिन मेलचौर क्वारेन

दीपक बज्राचार्यको कोरोना गीत सार्वजनिक

  • 25 minutes ago
दीपक बज्राचार्यको कोरोना गीत सार्वजनिक

काठमाडौँ । । चर्चित गायक दीपक बज्राचार्यको 'कोरोना गीत' सार्वजनिक भएको छ । बज्राचार्यले युनिसेफ साउथ एसियाको सहकार्यमा कोरोना गीत तयार गरेका हुन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।