गृहपृष्ठ ∕ अर्थ ∕ सुनको मूल्य घट्योसुनको मूल्य घट्यो नेपालीपत्र आईतबार, २०८० भदौ २४ गते, १२:१४ मा प्रकाशित अर्थ काठमाडौँ। आज आइतबार सुनको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ। #सुन #सुनचाँदीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्योकाठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबारकाठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेटकाठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्योकाठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ सुनको भाउ तोलामा २७ सयले घट्योकाठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिएकाठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राकोधेरै पढिएका खबर १ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ५ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ६ एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित ७ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशुThe Film Nepal