एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।

 

रइस खान नामक व्यक्तिले पालेको कुखुराले २४ घण्टामा ३५ वटा अण्डा पारेको विषयले अहिलेसम्म आधिकारिक पुष्टी पाइनसकेको भए पनि छिट्नै यस विषयलाई अध्ययन गरेर वास्तविकता बाहिर ल्याउने तयारी भइरहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

 

रइस खानले उक्त कुखुरालाई बजारबाट ल्याए लगत्तै सुरुमा १२ घण्टा भित्रैमा १६ वटा अण्डा पारेको र पछि त्यो क्रम बढाउँदै २४ घण्टामा ३६ वटा अण्डा पारेको उनले कुखुरा हेर्न आएका आगन्तुकसँग बताए ।


थप समाचार

पश्चिम नवलपरासीको भूमहीमा बस दुर्घटना हुँदा २ को ज्यान गयो

  • 30 seconds ago
पश्चिम नवलपरासीको भूमहीमा बस दुर्घटना हुँदा २ को ज्यान गयो

परासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् ।

नवलपरासीको एउटा गाउँ-जहाँ बसाइँसरी आएमा ३० हजार भत्ता पाइन्छ !

  • 8 minutes ago
नवलपरासीको एउटा गाउँ-जहाँ बसाइँसरी आएमा ३० हजार भत्ता पाइन्छ !

नवलपरासी। बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो-अन्तबाट बसाइँ सरेर आउनेलाई भत्ता ।

आईकार्डी र डिबालाको गोलमा अर्जेन्टिना विजयी

  • 18 minutes ago
आईकार्डी र डिबालाको गोलमा अर्जेन्टिना विजयी

काठमाडौं । केहीबेरअघि सम्पन्न अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सीकोलाई हराएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।