गृहपृष्ठ ∕ नेपाल ∕ अभिनेत्री निता ढुङ्गानालाई पितृ शोकअभिनेत्री निता ढुङ्गानालाई पितृ शोक नेपालीपत्र आईतबार, २०८० भदौ १७ गते, १७:४० मा प्रकाशित नेपाल काठमाडौँ। अभिनेत्री निता ढुङ्गानालाई पितृशोक परेको छ।निताले सामाजिक सञ्जालबाट बुबाका निधन भएको सार्वजनिक गरेकी छन्। उनका ८० वर्षीय बुवा सोमप्रसाद ढुङ्गानाको शनिबार निधन भएको हो।उनले लेखेकी छन् ‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान मेरो बुबाको बैकुन्ठ बास होस्।’ #निता ढुङ्गानाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको निर्देशनकाठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन गण्डकी सरकारविरुद्ध कांग्रेसले दियो सर्वाेच्चमा रिटकाठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवालकाठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न आग्रह गरेका छन् । चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु, ३ जना घाइतेअछाम । चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गृह मन्त्रालयद्वारा हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे…काठमाडौँ । गृह मन्त्रालयले कुनै पनि व्यक्ति अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेपछि हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौं: परराष्ट्रमन्त्री श्रेष्ठकाठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका नेता तथा कर्मचारीहरुले विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गर्नुपर्ने बताएका छन् ।धेरै पढिएका खबर १ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले २ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ३ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ४ नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकाल ५ मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रहThe Film Nepal