IIMS College

ISMT

HUB Education

के बार्सिलोनाले भालभर्देलाई बर्खास्त गर्ला ?

  • शुक्रबार, २५ पुष, २०७६
  • 2 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बार्सिलोना स्पेनिस सुपर कपबाट बाहिरिएको छ । बिहीबार राति सम्पन्न सेमिफाइनलको खेलमा एट्लेटिको मड्रिडसँग ३–२ गोलले पराजित भएसँगै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो ।

 

पराजयसँगै बार्सिलोनाले प्रशिक्षक बर्खास्त गर्ने हल्ला चलेको छ । हालका प्रशिक्षक अर्नेष्टो भालभर्देको टिमले रोमा, लिभरपुल तथा बिहीबार रातिको खेलमा लिएको अग्रतालाई जोगाउन नसकेको भन्दै उनको चरम आलोचना भएको छ । बिहीबारको नतिजाको बारेमा भालभर्देलाई क्लबले प्रश्न सोध्नेछ । सोमबार बस्ने क्लबको पदाधिकारी बैठकमा उनको अवस्थाको बारेमा समिक्षा हुनेछ । बार्सिलोना निकट मिडिया स्पोटर््सले उनको जागिर धरापमा परेको भनेर उल्लेख गरेको छ । 

 

तर, कतिपयले भने भालभर्देको जागिर यो सिजनसम्म टिक्ने बताएका छन् । क्लबका पदाधिकारीहरुले अझै भालभर्देप्रति विश्वास गर्ने बताइएको छ । मुन्डो डिपोर्टिभोले भने भालभर्देप्रति क्लबले कुनै अप्रिय निर्णय नलिने उल्लेख छ । 

 

त्यसोत, खेलपछि बार्सिलोनाका कप्तान लियोनल मेसीले आफूहरुले बच्चाले जस्तो गल्ती गरेको बताएका छन् । उता एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमियोनले बार्सिलोनाले राम्रो खेल खेले पनि सिट्टी नबसेसम्म खेल्नुपर्ने कुरा बिर्सेको बताएका छन् ।


थप समाचार

यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ

  • 5 hours ago
यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ

एजेन्सी । लक्ष्मीले कहिले र कसरी आफ्नो कृपा तपाईहामीमा बर्साउँछिन् त्यो हामी कसैलाई पनि थाहा पाउन निकै मुस्किल पर्छ ।

यस्ता खानाहरु मुकेश अम्बानीलाई अत्याधिक मनपर्छ

  • 5 hours ago
यस्ता खानाहरु मुकेश अम्बानीलाई अत्याधिक मनपर्छ

एजेन्सी । एसियाकै धनी मुकेश अम्बानीको खान्की कस्तो होला ? प्रत्येक दिन ३० करोड भारु कमाउने विश्वकै ५० धनी व्यक्तिहरुको सुचीमा रहेका उनलाई साधारण खाना मनपर्छ ।

कोरोना नियन्त्रणका लागि देशव्यापी बन्दः रुवाण्डामा रुवाबासी

  • 5 hours ago
कोरोना नियन्त्रणका लागि देशव्यापी बन्दः रुवाण्डामा रुवाबासी

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणका लागि सरकारले देशव्यापी बन्द ‘लकडाउन’ को घोषणा गरेसँगै गरिब रूवान्डावासीको दैनिकी निकै कष्टकर बनेको र लकडाउनको समय लम्बिएका कारण यो पीडा थप गहिरो बनेको त्यहाँका यहाँका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।