IIMS College

ISMT

HUB Education

हराएको फोन कसरी पत्ता लगाउने ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एन्ड्रोइड डिभाइस म्यानेजर (एडीएम) प्रयोग गरेर मोबाइल अन्तिम पटक कहाँ प्रयोग भएको हो, लोकेशन पत्ता लगाउन सकिन्छ । 

 

– पहिला एन्ड्रोइड डिभाइस म्यानेजरमा साइन–इन गर्नुहोस् र मोबाइलनै सेलेक्ट भएको÷नभएको पक्का गर्नुहोस् । 

 

– अब मोबाइलको वरपरको लोकेशन देखिन थाल्छ । यस्तै फोन लक गर्न, डाटा इरेज गर्न लगाएत गर्न सकिन्छ । यसो गर्दा फोन साइलेन्टमा भएपनि पाँच मिनेटसम्म लगातार रिङ्ग गर्छ ।

 

– फोन छिट्टै भेटाउन गुगलमा गएर ‘फाइनड माई फोन’ अप्शन प्रयोग गर्न सकिन्छ ।


थप समाचार

‘पुनःनिर्माण’ले नछोएका ८३ विद्यालय

  • 10 minutes ago
‘पुनःनिर्माण’ले नछोएका ८३ विद्यालय

काभ्रेपलाञ्चोक । भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पुनःनिर्माण योजनाले छोएको छैन । पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न ब

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण, यस्तो छ धार्मिक महत्व

  • 23 minutes ago
एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण, यस्तो छ धार्मिक महत्व

तम्घास । एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

  • 28 minutes ago
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

टोकियो । राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गरेकी छ



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।