IIMS College

ISMT

HUB Education

सामसुङको दुई ‘ए’ सिरिज स्मार्टफोन चाँडै सार्वजनिक गरिने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । सामसुङले चाँडै नै भारत र नेपालमा पनि आफ्नो लेटेस्ट ‘ए’ (A) सिरिज स्मार्टफोन ग्यालेक्सी ए ५१ (Galaxy A51) र ग्यालेक्सी ए ७१ (Galaxy A71) सार्वजनिक गर्नसक्नेछ । सामसुङ इन्डियाको वेबसाइटमा यी दुवै स्मार्टफोनको अफिसियल टिजर फेसबुक पेजलाई लाइभ गरिएको छ । 

 

अहिले टिजर पेजमा नोटिफाई बटन मात्रै शोकेश भइरहेको छ । तर, अहिलेसम्म यस स्मार्टफोन कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा कुनै आधिकारिक जानकारी भने दिइएको छैन । त्यसोत, केही दिन अगाडि मात्रै पनि दिल्ली एनसीआरमा ग्यालेक्सी ए सिरिजलाई समसुङको स्टोरमा स्पट गरिएको थियो ।

 

सामसुङ इन्डियाको वेबसाइटमा जारी गरिएको टिजरमा दुवै स्मार्टफोन (Galaxy A51) र (Galaxy A71) को विशेष कुरालाई हाइलाइट गरिएको छ । तर, ल्यान्डिङ पेजमा दुवै स्मार्टफोनको नाम भने उल्लेख गरिएको छैन । 

 

भिडियो हेरेर आँकलन गर्न सकिन्छ कि यी दुवै स्मार्टफोन सामसुङको अपकमिङ डिवाइसेज हो । किन भने यी दुवै फोनलाई विज्ञापनमा पनि देखाइसकेको छ ।

 

तपाईलाई यो पनि जानकारी गराइहालौं कि सामसुङले (Galaxy A51) र (Galaxy A71) लाई पछिल्लो वर्षको डिसेम्बरमा लञ्च गरेको थियो । यी दुवै फोनलाई भियनताममा लञ्च गरिएको थियो । त्यसपछि यसै महिनाको सुरुवातमा यी दुवै स्मार्टफोनलाई सीईएस २०२० मा पनि शोकेस गरिएको थियो ।

 


थप समाचार

सिपाहीले आफ्नै चार सहकर्मीको हत्या गरेपछि...

  • 6 minutes ago
सिपाहीले आफ्नै चार सहकर्मीको हत्या गरेपछि...

एजेन्सी । नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् ।

दिल्लीमा के हुँदैछ ?

  • 9 minutes ago
दिल्लीमा के हुँदैछ ?

एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् ।

सुकुटेमा पर्यटन महोत्सव फागुन १७ देखि

  • 14 minutes ago
सुकुटेमा पर्यटन महोत्सव फागुन १७ देखि

सुकुटे । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गत सुकुटेमा यही फागुन १७ देखि २० गतेसम्म पर्यटन महोत्सव गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सिन्धु पर्यटन व्यवसायी सङ्घले महो



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

एजेन्सी । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।

विचित्र विश्व

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्यहाँको विचित्र रहस्यको बारेमा जो कोहीलाई पनि थाहा नहुन सक्छ ।