IIMS College

ISMT

HUB Education

सामसुङ Galaxy S10 Lite र Note 10 Lite को मूल्य कति तोकियो ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । सामसुङ ग्यालेक्सी एस १० लाइट (Galaxy S10 Lite) र नोट १० लाइट (Note 10 Lite) सार्वजनिक भइसकेका छन् । यी दुवै स्मार्टफोन ग्यालेक्सी एस १० (Galaxy S10) को लाइट भर्सन हो । केही दिन अगाडि मात्रै आधिकारि रुपमा सार्वजनिक गरिएको ती दुवै फोनको बजार मूल्य र स्पेसिफिकेशनको बारेमा जानकारी गराइएको थिएन । 

 

तर, भर्खरै मात्र साम–मोबाइलले आफ्नो एक रिपोर्टमा दुवै स्मार्टफोनका मूल्यको बारेमा जानकारी सार्वजनिक गरेको छ । रिपोर्टका अनुसार ग्यालेक्सी एस १० लाइट र ग्यालेक्सी नोट १० लाइट दुवैको मूल्य नेपालीमा कन्भर्ट गर्दा रु ८५ हजारको हाराहारी पर्छ । 

 

सामसुङ ग्यालेक्सी एस १० लाइटको सुरुवाती मूल्य ६४९ युरो तोकिएको छ । यो फोन ग्यालेक्सी एस २० ईको तुलनामा १०० युरो सस्तो हो । एस १० ईको पछिल्लो वर्ष एफोर्डेबल भेरियन्टको रुपमा सार्वजनिक गरिएको थियो ।

 

त्यस्तै ताजा रिपोर्टका अनुसार ग्यालेक्सी नोट १० लाइटको सुरुवाती मूल्य ५९९ युरो तोकिएको छ । कम्पनीका अनुसार ग्यालेक्सी एस १० लाइट र नोट १० लाइट दुवै भेरियन्टस् ८ जीवी –यामसको साथमा उपलब्ध गरिनेछ । 

 

ग्यालेक्सी एस १० को मूल्यको तुलनामा ग्यालेक्सी एस १० लाइट र नोट १० लाइटको मूल्य निकै कम राखिएको छ । यी दवै फोन भारत र नेपालमा पनि चाँडै सार्वजनिक गरिने बताइएको छ ।

 


थप समाचार

खतिवडाको चिन्ता !

  • 1 minute ago
खतिवडाको चिन्ता !

काठमाडौं । डा. युवराज खतिवडा वर्तमान अर्थमन्त्री हुन् । लामो समय राष्ट्र बैंकको जागिरे जीवन बिताएर होला, उनलाई बैंकिङ क्षेत्रको धङधङीले अझै छाडेको छैन ।

देउवा दंग !

  • 9 minutes ago
देउवा दंग !

काठमाडौं । गृहजिल्ला झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा काम देख्न नसकेर केही शक्ति सरकार ढाल्ने खेलमा लागेको बताए ।

सभामुख सापकोटासँग युरोपेली मुलुकका राजदूत तथा राष्ट्रसङ्घीय प्रतिनिधिद्वारा भेट

  • 1 hour ago
सभामुख सापकोटासँग युरोपेली मुलुकका राजदूत तथा राष्ट्रसङ्घीय प्रतिनिधिद्वारा भेट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदूतले भेटघाटको क्रमलाई बढाएका छन् । सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाई तथा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

विचित्र विश्व

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

एजेन्सी । विश्वमा फरक समयमा फरक मानिसहरु शक्तिशाली व्यक्तिको रुपमा परिचित रहेका छन् । इतिहासमा राज्यको राजालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।