IIMS College

ISMT

HUB Education

सुनको मूल्य आज पनि बढ्यो

  • बुधबार, १९ मंसिर, २०७५
  • 1 year ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । मंगलबार तोलामा ६ सय रुपैयाँले बढेको सुन आज पनि १ सय रुपैयाँले बढेर तोलाको ५८ हजार ४ सय रुपैयाँ पुगेको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुन तोलाको ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले जनाएअनुसार अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा सुनको मूल्य बढेको हो । 

 

 

त्यस्तै, चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 


थप समाचार

गगन थापाले गरे प्रधानमन्त्री ओलीलाई प्रश्नः बालुवाटारमा ऐना छ कि छैन

  • 3 minutes ago
गगन थापाले गरे प्रधानमन्त्री ओलीलाई प्रश्नः बालुवाटारमा ऐना छ कि छैन

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री के पी शर्मा ओलीमाथि तिखो कटाक्ष गरेका छन् । ७० करोड कमिशनमा निवर्तनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई जो

गौडा दरबार !

  • 8 minutes ago
गौडा दरबार !

दैलेख । दैलेखको जिल्ला प्रशासनको पक्की भवन । तत्कालीन समयमा यही भवनबाट राणाहरुले सुर्खेत अछाम,दैलेख र जाजरकोट जिल्लामा प्रशासन चलाउँथे । सो भवनलाई राणा शासनमा गौडा दरबार भन्ने गरिनन्थ्यो ।

म्यान्चेस्टर सिटीले एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानो प्रयोग गर्ने

  • 13 minutes ago
म्यान्चेस्टर सिटीले एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानो प्रयोग गर्ने

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर सिटीले एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानो प्रयोग गर्ने भएको छ । बुधबार राति हुन लागेकाे च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गत रियल मड



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।