IIMS College

ISMT

HUB Education

प्रधानमन्त्री ओलीलाई प्रचण्डको जबाफ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिक्रिया दिएका छन् । 

 

आइतबार प्रधानमन्त्री के पी ओलीले आफ्नो नेतृत्वको सरकार गिराउन कसैले नखोज्न जबाफ दिएका थिए । उनले अर्को निर्वाचनसम्म धैर्य गर्न समेत भनेका थिए । प्रतिक्रिया स्वरुप नेकपाका अर्का अध्यक्ष प्रचण्डले ओलीसँग भएको आन्तरिक सम्झौता अनुसार नै नेतृत्व फेरिने बताएका छन् । 

 

 

नेकपा नेतृत्वको सरकार पाँच वर्ष चल्ने पनि दाबी गरेका उनले भनेका छन्,‘ जे सहमति हुन्छ त्यही अनुरुप अगाडि बढिन्छ ।’


थप समाचार

मोटर र झोलुङ्गे पुल निर्माण

  • 2 minutes ago
मोटर र झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको मङ्गला र मालिका गाउँपालिको सिमानामा पर्ने दुखुखोलामा मोटर चल्ने र मङ्गला–२ को भाइवाङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । दुवै पुलको सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्र

स्थानीयले कमिशन मागेपछि सप्तकोशीमा सञ्चालित जेटबोट बन्द

  • 7 minutes ago
स्थानीयले कमिशन मागेपछि सप्तकोशीमा सञ्चालित जेटबोट बन्द

भोजपुर । भोजपुरलाई दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोशीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ । स्थानीयले जेट बोट सञ्चालकबाट कमिशन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत बिहीबारबाट स

अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु

  • 13 minutes ago
अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु

काठमाडौँ । सरकारले आगामी वैशाखको २३ देखि २५ सम्म लुम्बिनीमा आयोजना हुने अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु गरेको छ । सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

विचित्र विश्व

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

एजेन्सी । विश्वमा फरक समयमा फरक मानिसहरु शक्तिशाली व्यक्तिको रुपमा परिचित रहेका छन् । इतिहासमा राज्यको राजालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।