IIMS College

ISMT

HUB Education

हवाई आक्रमणमा बीस सर्बसाधारण मारिए

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिम भागमा पर्ने इद्लिब प्रान्तको व्यस्त बजार इलाकामा सोमबार भएको एक हवाई आक्रमणमा २० सर्वासाधारण मारिएका छन् ।

 

इद्लिबको दक्षिण भागमा रहेका मआरेट अल नुम्यान शहरलाई लक्ष्यगरी भएको यस आक्रमणमा परी अन्य कैयौ व्यक्ति घाइते भएका बताइएको छ ।

 

रुसको नेतृत्वमा भएको यस आक्रमणमा सिरियाली सरकारी सेनाको पनि सहभागीता रहेको अल जजिरा टेलिभिजन च्यानलले जनाएको छ । 

 

यस हवाई आक्रमणको लगत्तै सिरियाको उत्तर भागमा पर्ने सरकारको बलियो पकड रहेको हामा प्रान्तको एक  गाउँमा  विद्रोहीले गरेको  गोली  प्रहारमा परी सात व्यक्तिको मृत्यु भएको  राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।

 

सिरियामा विद्रोहीलाई लक्ष्यगरी बारम्बार गरिने हवाइ आक्रमणमा परी सर्वसाधारण मारिने क्रममा जारी रहेको छ ।  

 

सन् २०११ यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । 

 

उक्त गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गयो ।  सो सयमदेखि हालसम्म वजाररु यस द्वन्द्वमा परी  ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ  । 

 

 लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।  


थप समाचार

घरमै बसेर चम्काउनुहाेस् आफ्नाे दाँत

  • 8 minutes ago
घरमै बसेर चम्काउनुहाेस् आफ्नाे दाँत

एजेन्सी । भनिन्छ मानिसको मुस्कानबाटै उसको ब्यक्तित्व झल्किने गर्दछ । त्यस्तै मुस्कानले नै धेरैको मन जित्न सकिन्छ भन्नेहरु पनि कम छैनन् ।

अष्ट्रेलियामा एकजना नेपाली आफ्नै कोठामा मृत अवस्थामा फेला परेपछि...

  • 14 minutes ago
अष्ट्रेलियामा एकजना नेपाली आफ्नै कोठामा मृत अवस्थामा फेला परेपछि...

सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा एक नेपाली मृत फेला परेको र उनी तनहुँ गुणदी घर भई अष्ट्रेलियामा बसोबास गर्दै आएका दिपेन्द्र खनाल भएको बताइएको छ ।

नेपालद्वारा माल्दिभ्स पराजित

  • 17 minutes ago
नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल विजयी बनेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई २ - १ गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

घरमै बसेर चम्काउनुहाेस् आफ्नाे दाँत

घरमै बसेर चम्काउनुहाेस् आफ्नाे दाँत

एजेन्सी । भनिन्छ मानिसको मुस्कानबाटै उसको ब्यक्तित्व झल्किने गर्दछ । त्यस्तै मुस्कानले नै धेरैको मन जित्न सकिन्छ भन्नेहरु पनि कम छैनन् ।

विचित्र विश्व

मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

एजेन्सी । तीन वर्ष पहिले ७१ वर्षीय रिचार्ड कीडवेलको साथमा निर्धारित गतिभन्दा बढि सवारी चलाएको आरोपमा सुचना आयो । जसमा १०० पाउण्ड रुपैया जरिवाना लागेको थियो । उनिलाई ४८ किलोमिटर प्रतिघण्टाको स्पिड निर्धारण गरिएको ठाउँमा ५६ किलेमिटर प्रतिघण्टाको स्पिडबाट सवारी चलाएको आरोप लागेको थियो ।