घरमा कुनै चिज सही ठाउँमा नहुँदा दाम्पत्य जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ !

अधिकांश मानिसहरू सुखी दाम्पत्य जीवनको तीन प्रमूख सुत्रलाई मानिसहरूले विर्सिरहेका हुन्छन् । जुन आदर, विश्वास र प्रेम । खुशी जीवनका बाँच्नका लागि जीवनमा प्रेम बेहद जरूरी हुन्छ । तर पति पत्नीबीचको यो प्रेम पनि कम हुन थाल्यो भने दुवैमा दुरी बढ्छ यसमा ठूलो हात बास्तुको पनि हुन्छ ।

 

घरमा कुनै चिज सही ठाउँमा नहुँदा दाम्पत्य जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ । जोडीको खुशीयाली जीवनका लागि घरका कतिपय चीज बास्तुको हिसावले राख्नुपर्छ । केही जानौं ।

 

–बेडरूममा सुन्दर गमला राख्नुहोस् । यसले वैवाहिक जीवन सुखमय हुन्छ । बेडरूममा काठको दराज मात्र राख्नुहोस् यसले दम्पत्तीको टेन्सन कम गर्छ ।

 

–कोठालाई सँधै सजाएर राख्नुहोस् । माया बढाउनका लागि निलो र सिमेरिकले बनेको विन्ड चाइम्सको प्रयोग गर्नुहोस् ।

 

–बेडरूममा प्रकाशको यस्तो व्यवस्था हुनुपर्छ जुन सिधै पलङ वा विस्तरामा पर्नुहुन्न । प्रकाश पछाडी या बायाँदेखि आउनुपर्छ ।

 

–बेडरूममा भुलेर पनि सिसा नराख्नुहोस् । बास्तुअनुसार यसले नकारात्मक भ्रम र झगडा बढाउने काम गर्छ । यदि छ भने पनि यसलाई राती छोपेर राख्नुपर्छ ।

–बेडरूममा यो कुराको सँधै ख्याल गर्नुहोस् की सिरानी, कुशन र कलाकृतिका सामान भए त्यो जोडीमा राख्नुहोस्, विजोडीमा नराख्नुहोस् । जोडी भए त्यसले प्रेम बढाउँछ ।

 

–केही मानिस डबल बेड भए डबल बेडमा डबल बेडको तन्दा ओछ्याउँछन् । बास्तुको हिसावले डबल बेडमा सिंगल तन्दा ओछ्याउनुपर्छ । यसले पतिपत्नीबीच समझदारी बढाउँछ र सम्बन्धमा सकारात्मकता आउँछ ।

 

–ध्यान राख्नुहोस् कि बेडरूममा कुनै प्रकारको धुलो वा माटो हुनुहुन्न । यदि बेडरूममा धुलो र माटो भयो भने तपाईको सम्बन्धमा पनि मन्द र थकान भरिन्छ । ध्यान राख्नुहोस् बेडरूममा हरेक चीज चम्बिकरहेको हुनुपर्छ ।

 

–पलङ वा विस्तराको भित्र भाँडा, किताब, भाँच्चिएका फुटेका सामान, खराब इलेक्ट्रिक सामान, औषधि इत्यादी नराख्नुहोस् ।


थप समाचार

चीनमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

  • 1 hour ago
चीनमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । चीनमा थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा ६० लाख मानिसको स्व

कोरोनाभाइरस महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

  • 1 hour ago
कोरोनाभाइरस महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

एजेन्सी । अमेरिकी धेरैजसो कम्पनीहरूले काम गर्न पाउने यस पहिलेको साप्ताहिक कार्यक्रमलाई हप्तामा चार दिन काम गर्न पाउने गरी तयारी गरेको बताइएको छ ।

ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

  • 2 hours ago
ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

काठमाडौँ । नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।