यस्तो छ जारी सिजनको आईपीएलको अवस्था

  • सोमबार, २ बैशाख, २०७६
  • 2 months ago
  • खेल
Education Park

काठमाडौँ । भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को समूह चरणका आधाजस्तो खेल सकिएको छ । हालसम्मको अवस्थामा चेन्नाई सुपर किङ्ग समूह चरणको शीर्ष स्थानमा छ । चेन्नाईले समूह चरणको आठ वटा खेल खेल्दा मात्र एक खेलमा हार व्यहोरेर १४ अंक जोडेको छ । त्यस्तै समूह चरणको दोस्रो स्थानमा दिल्ली क्यापिटल्स रहेको दिल्लीले खेलेको आड खेलमध्ये तीन खेलमा हार व्यहोरेर १० अंक जोडेको छ ।

 

त्यस्तै, जारी सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बैंलोरको प्रदर्शन खराब रहेको छ । बैंलोरले खेलेको सात खेलमध्ये छ खेलमा हार व्यहारेको छ र, समूह चरणको पुच्छारमा छ । 

 

समूह चरणको हालसम्मको अवस्था, 

 

सर्वाधिक रन लिने खेलाडी

 

जारी आईपीएलमा हालसम्म सर्वाधिक रन सनराइजर्स हैदरावादका खेलाडी डेभिड वार्नर्सले बनाएका छन् । वार्नरले हालसम्म ४०० रन बनाएका छन् । त्यस्तै, दोस्रो स्थानमा किङ्स इलाभेन पञ्जाबका केएल रावल छन् । उनले ३३५ रन बनाएका छन् भने तेस्रो स्थानमा रहेका किङ्स इलाभेनकाका क्रिश गेलले ३२२ रन बनाएका छन् । कोलकत्ता नाइट राइडर्सका आन्द्रे रसेलले ३१२ रन तथा सनराइजर्सका जोनी बोरित्सोभको ३०४ रन छ । 

 

सर्वाधिक विकेट लिने खेलाडी

 

जारी इन्डियन प्रिमियर लिगमा सर्वाधिक विकेट दिल्ली क्यापिटल्सका कागिसो राबाडाले लिएका छन् । उनले हालसम्म १७ विकेट लिइसकेका छन् । त्यस्तै, चेन्नाईका इम्रान तामिरले १३ विकेट, दिल्लीका क्रिस मोरिसको ११ विकेट, बैंलोरका युभेन्द्र चाहलको ११ विकेट, चेन्नाइका दीपक चाहरका १० विकेट तथा पञ्जावका मोहम्मद सामीको नाममा १० विकेट छ । 

 

सर्वाधिक सतक

 

हालसम्म हैदरावादका डेभिड वार्नर, हैदरावदकै जोनी बोरिस्तो, पञ्जाबका केएल रावल तथा राजस्थानका सञ्जु सामसनले शतक प्रहार गरेका छन् । 

 

 


थप समाचार

बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

  • 7 hours ago
बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

  • 8 hours ago
पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन्

चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 10 hours ago
चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।