गृहपृष्ठ ∕ खेल ∕ एमबाप्पेले अल-हिलाल क्लबको अफर अस्वीकार गरेएमबाप्पेले अल-हिलाल क्लबको अफर अस्वीकार गरे नेपाली पत्र बिहीबार, २०८० साउन ११ गते, ११:२६ मा प्रकाशित खेल एजेन्सी । पछिल्लो समय निकै चर्चामा रहेका खेलाडी हुन् किलियन एमबाप्पे । उनले पिएसजी छोड्न चाहेसँगै उनलाई अनुबन्ध गर्न केही क्लबहरुले इच्छा देखाएका छन् । तर, पिएसजीले साउदी अरेबियन क्लब अल-हिलालले सबैभन्दा लोभलाग्दो अफर दिएको छ ।पिएसजीले उक्त अफर स्वीकार समेत गरेको छ ।तर, उक्त अफरप्रति एमबाप्पे सकारात्मक नभई दिदाँ क्लब र खेलाडीबीच पुनः विवाद सुरु भएको बताइएको छ । अल हिलालले उनलाई अनुबन्ध गर्न ३०० मिलियन युरो अफर गरेको छ ।त्यस्तै ७०० मिलियन तलबको प्याकेज पनि अफर गरेको छ । तर, उनले क्लबका प्रतिनिधिहरुसँग छलफल गर्ने प्रस्ताव अस्वीकार गरिदिएका छन् । रिपोर्टका अनुसार उनी स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध हुन चाहन्छन् । #किलियन एमबाप्पेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुनेकाठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबारधेरै पढिएका खबर १ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना २ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक ५ ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै ६ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ७ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरThe Film Nepal