अब प्रत्येक आइतबार एनटिभी प्लसमा ‘खोइरो’

काठमाडौं । प्रत्येक आइतबार नेपाल टेलिभिजन प्लसबाट साँझ ७ः३० बजे प्रसारण हुने हास्य टेलिसिरियल हो ‘खोइरो’ । टेलिभिजनको पर्दामा प्रसारण भएपछि टेलिसिरियल ‘खोइरो’ युट्युबमा प्रसारण हुनेछ । 

 

टेलिसिरियलका निर्देशक कृष्ण लामिछानेले समय सन्दर्भ टेलिसिरियल प्रसारण गर्दै आएको बताए । उनले भने, ‘मुख्यतः देशको बदलिँदो राजनीतिक अवस्था र सामाजिक विकृतिलाई समेटेर सिरियल प्रसारण गरेका छौं ।’

 

गत हप्ता प्रसारण भएको ‘खोइरो’मा कर वृद्धिको विषयलाई उठान गरिएको छ । वर्तमान सरकारले कर वृद्धि गरेपछि सामाजिक सञ्जालमा अनेकौं टिकाटिप्पणी भएको बेला खोइरोमा पनि उक्त विषय उठाइएको हो ।

 

सिरियलमा कलाकार सुरविर पण्डित ‘दाह्री बा’, सुशीला निरौला ‘बिम्ली’, कृष्ण लामिछाने ‘मख्खने’, ज्ञान बहादुर खड्का, सन्तोष दाहाल, आरबी शर्मा, कैलाश बजगाईंलगायत छन् । 

 

सिरियल एसके डिजिटलको ब्यानरमा स्याडो क्रियसनले बजारमा ल्याएको छ ।  

 

 


थप समाचार

संविधान सबैकाे भावनाअनुरूप रहेकाे देउवाकाे दाबी

  • 8 minutes ago
संविधान सबैकाे भावनाअनुरूप रहेकाे देउवाकाे दाबी

विराटनगर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताएका छन् ।

घुससहित सरकारी वकिल अख्तियारकाे फन्दामा

  • 30 minutes ago
घुससहित सरकारी वकिल अख्तियारकाे फन्दामा

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मङ्गलबार सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

छत्तीसगढमा दोस्रो चरणको मतदान शुरु

  • 40 minutes ago
छत्तीसगढमा दोस्रो चरणको मतदान शुरु

रायपुर, छत्तीसगढ । भारतको छत्तीसगढ राज्यको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान शुरु भएको छ । यो चुनाव राज्यका १९ जिल्लाका ७२ स्थानका लागि हुँदैछ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।