मुनका प्रतिनिधिसँग किमको भेटवार्ता, के भयाे कुराकानी ?

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका विषेश दूतले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् । 

 

विषेश दूतको टोलीले उत्तर कोरियाको एकदिने भ्रमण गरेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ । 

 

विषेश दूतको टोलीमा पाँच जना सदस्य रहेका थिए । त्यसको नेतृत्व चुङ इउइ योङले गरेका थिए । चुङ दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार छन् । 

 

सो टोलीले दक्षिण कोरियाका राष्ट्रपति मुनले पठाउनु भएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किमलाई हस्तान्तरण गरेको थियो । कोरिया प्रायद्विपको अवस्थासम्बन्धी धारणा आदानप्रदान गर्न पत्राचार गरेको ब्लु हाउसले जनाएको छ । 

 

विषेश टोलीको उत्तर कोरिया भ्रमणबारे दक्षिण कोरियाले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने योजना बनाएको छ । 

 

विषेश टोली र उत्तर कोरियाली नेताबीचको भेटवार्ताले किम र मुनको तेस्रो शिखर वार्ताको आधार तयार पर्ने अपेक्षा गरिएको छ । यस पटकको भेटवार्ताको मुख्य कार्यसूची नै तेस्रो शिखर रहेको समाचारमा जनाइएको छ । 


थप समाचार

दाेषी ठहरिएका प्रतिवादीहरूबाट साढे पाँच कराेड जरिवाना असुल्न बाँकी

  • 4 minutes ago
दाेषी ठहरिएका प्रतिवादीहरूबाट साढे पाँच कराेड जरिवाना असुल्न बाँकी

बेनी । म्याग्दी जिल्ला अदालतबाट भएका फैसलामा दोषी ठहरिएका प्रतिवादीहरुबाट रु। पाँच करोड ४९ लाख ४२ हजार ४४ जरिवाना असुलउपर गर्न बाँकी रहेको छ ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार वार्तामा बस्न तयार

  • 7 minutes ago
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार वार्तामा बस्न तयार

दुबई । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले वार्तामा बस्न तयार रहेको सोमबार घोषणा गरेको छ ।

डर्टमन्डको बसमा आक्रमण गर्ने वेनरगार्डलाई जन्मकैद हुनसक्ने

  • 11 minutes ago
डर्टमन्डको बसमा आक्रमण गर्ने वेनरगार्डलाई जन्मकैद हुनसक्ने

फ्राङ्कफर्ट । जर्मनीका सरकारी वकीलहरूले यहाँको एक अदालतलाई बोरुसिया डर्टमन्डको खेलाडीहरूको बसमाथि सन् २०१७ को अप्रिल महिनामा बम आक्रमण गरेको आरोप लागेका एक व्यक्तिलाई जन्मकैदको सजाय दिन सोमबार सुझाब द



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर