Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रभासको ‘आदिपुरुष’ द्वारा पहिलो दिनमै कीर्तिमानी कमाई

प्रभासको ‘आदिपुरुष’ द्वारा पहिलो दिनमै कीर्तिमानी कमाई


एजेन्सी । लामो प्रतिक्षापछि प्रभासको फिल्म ‘आदिपुरुष’ बक्स अफिसमा रिलिज भएको छ । आदिपुरुषलाई लिएर फ्यानमा ठूलो क्रेज छ ।

फिल्मले पहिलो दिनमै ठूलो कमाई गर्दै धेरै रेकर्ड तोडेको छ ।

हिन्दी मात्रै होइन, साउथमा पनि प्रभासको यस फिल्मले धमाकेदार कमाई गर्न सफल भएको छ ।

आदिपुरुषको पहिलो दिनको सङ्कलनले धेरैलाई आश्चर्यचकित पारेको छ ।

प्रारम्भिक तथ्यांक अनुसार आदिपुरुषले हिन्दीमा पहिलो दिनमै ५० करोडभन्दा बढी कमाएको छ ।

पठानपछि आदिपुरुषले हिन्दी भाषी राज्यमा सबैभन्दा बढी कमाइ गरेको छ ।

योसँगै प्रभासको फिल्मले अन्य भाषामा पनि करिब ५० करोड कमाएको छ ।

प्रभास र कृति सेननको यो फिल्मले भारतमा मात्रै १२० देखि १४० करोड कमाएको छ । जसलाई उत्कृष्ट कलेक्सन मानिन्छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT