IIMS College

ISMT

HUB Education

यस्तो छ बाबा रामदेवको लाइफस्टाइल

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

योग गुरु बाबा रामदेवको असली नाम राम कृष्ण यादव हो । उनको जन्म १९६५ मा हरियाणामा भएको थियो । उनको परिवार कृषि पेशामा आवद्ध रहेका थिए । उनका अनुसार जब उनी दुई वर्षका थिए उनलाई प्यारालाइसिस भएको थियो । त्यसपछि उनले योगाको साहरा लिन थाले । उनले विभिन्न गुरुकुलमा भारतीय हस्तकला, योगा र सस्कृतको अध्ययन गरे । कल्वा गुरुकुलमा छदाँ उनले फ्रिमा योगा ट्रेनिङ सिकाउने काम गर्थे । 

 

सन् १९९५ मा रामदेवले दिव्या योग मन्दिर ट्रस्टको स्थापना गरे । सन् २००३ पश्चात उनको जीवनमा ठुलो परिवर्तन आयो । आस्था टिभीमार्फत उनले बिहानबिहान योगा सिकाउन थाले । उनको योगा शिक्षा विश्वभर चर्चा पाउन थाल्यो । भारतका चर्चीत सेलिब्रिटीहरु अमिताभ बच्चन, सिल्पा सेट्टी लगायत अन्य कलाकारहरु उनीसँग योगा सिक्न आउन थाले । 

 

हाल उनी बेलायत अमेरिका, क्यानडा, जापान लगायत धेरै राष्ट्रहरुमा योगा सिकाउने काम गर्छन् । 

 

उनले पतञ्जली योग पीठको स्थापना गरे । योगा र आयुर्वेद औषधीको प्रचार र विकासका लागि उनले उक्त संस्थाको स्थापना गरेका थिए । 

 

बाबा रामदेव २२० मिलियन डलरका मालिक हुन् । उनको आम्दानी र नेटवर्थ योगा, एफएमसिजी बिजेश र रोयल्टीबाट आउने गर्छ । 

 

बाबा रामदेवको मुम्वइमा एउटा घर रहेको छ । उनको मुम्बइमा अन्य धेरै सम्पत्तिहरु समेत रहेको मिडिया रिपोर्टमा उल्लेख गरेका छन् । 

 

कार

रेन्ज रोभर इभोक्यु–५० लाख भारतीय रुपैयाँ

 


थप समाचार

कुर्द र दमास्कसबीच समझदारीको घोषणा

  • 3 minutes ago
कुर्द र दमास्कसबीच समझदारीको घोषणा

एजेन्सी । टर्की–सिरिया सीमाक्षेत्रमा टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि त्यस क्षेत्रमा सक्रिय सिरियाली कुर्दहरुले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन् ।

गाडीकाे ठक्करबाट रत्ननगरमा एकजनाकाे मृत्यु

  • 7 minutes ago
गाडीकाे ठक्करबाट रत्ननगरमा एकजनाकाे मृत्यु

चितवन । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

ग्यास सिलिन्डर विस्फोट हुँदा दुई तले घर ध्वस्त, सात जनाको मृत्यु

  • 11 minutes ago
ग्यास सिलिन्डर विस्फोट हुँदा दुई तले घर ध्वस्त, सात जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।