प्रदीप र जसिताको ‘लिलिबिली’ युट्युबमा रिलिज

काठमाडौं । मिलन चाम्सको फिल्म ‘लिलिबिली’ युट्युबमा रिलिज गरिएको छ । यो फिल्म गत वर्ष दर्शकमाझ रिलिजमा आएको थियो । 

 

यो फिल्ममा अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको छ । यसै फिल्मबाट जसिता गुरुङले फिल्म उद्योगमा डेब्यु गरेकी हुन् । फिल्ममा रोमान्टिक लभस्टोरीलाई प्रस्तुत गरिएको छ । 

 

यो फिल्म विहीबार युट्युबमा रिलिज गरिएको हो । व्यवसायिक हिसाबमा औषत व्यापार गरेको ‘लिलिबिली’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । 

 

यो फिल्ममा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुप बिक्रम शाही, सबिन श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्मलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् ।

 


थप समाचार

बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

  • 23 minutes ago
बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

  • 24 minutes ago
‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले च

कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

  • 29 minutes ago
कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आ



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।