IIMS College

ISMT

HUB Education

मैत्रीपूर्ण खेलमा लिभरपुलद्वारा लियोन पराजित

  • बिहीबार, १६ साउन, २०७६
  • 8 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

एजेन्सी । प्रि–सिजन अन्तर्गत लिभरपुलले मैत्रीपूर्ण खेलमा लियोनलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

 

बुधबार जेनेभाको ‘स्टेट दी जेनेभे’ स्टेडियममा भएको खेलमा लियोनका मेम्फिस डीपेले खेलको ४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लियोनलाई सुरुवाती अग्रता दिलाएका थिए । 

 

यसैगरि खेलको १७ औं मिनेटमा लिभरपुलका फरवार्ड रोबर्टो फरमिन्होले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

 

बराबरीमा खेल भइरहँदा खेलको २१ औं मिनेटमा जोचीम एन्ड्रिसनले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता बनाएको थियो । 

 

यसैगरि खेलको ५३ औं मिनेटमा ह्यारी विल्सनले गोल गरेपछि लिभरपुल ३–१ गोल अन्तरले विजयी भएको हो । 

 

यसका साथै लिभरपुलले अगस्ट ४ मा कम्यूनिटी सिल्डको फाइनल खेल्नेछ । इंग्ल्यान्डको वेम्ब्ले स्टेडियममा हुने खेलमा लिभरपुलको भिडन्त म्यान्चेस्टर सिटी सँग हुनेछ । 

 

 


थप समाचार

आगलागी हुँदा चार घर जलेर नष्ट

  • 6 hours ago
आगलागी हुँदा चार घर जलेर नष्ट

काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिकामा विद्युत् चुहावट भई आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट रु ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हरिवन—२ अत्रौली स्कूल टोलमा स्थानीय रामबाबु

कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण

  • 6 hours ago
कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ । स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिन

पाकिस्तानमा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

  • 6 hours ago
पाकिस्तानमा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

एजेन्सी । पाकिस्तानमा शनिवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या २७ सय नाघेको छ । अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार देशभरीमा सङ्क्रमितको संख्या दुई हजार ७०८ पुगेको हो । सङ्क्रमित भएका मध्ये १३



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।