माछा खानुको यत्राे फाइदा !

काठमाडौँ । हाम्रो मस्तिष्कलाई सधैं ताजा र तेज राख्न माछाले मद्दत गर्दछ । हाम्रो मुलुकमा खसी, कुखुरा, भैसी या राँगा र बंगुरको मासु बढी प्रचलित छ । जुन स्वस्थ्यको लागि त्यति उपयोगी मानिंदैन । किनकि त्यस्ता रातो मासुले शरीरमा कुनै न कुनै विकार गरिरहेको हुन्छ ।

 

रातो मासु पचाउनका लागि झन्डै ३२ देखि ३६ घन्टा लाग्ने गर्छ तर माछा पचाउन मात्रा २ देखि ३ घन्टा मात्र लाग्छ । त्यसोत, माछा खानु अति स्वस्थ्यकर मानिन्छ । माछा भन्दैमा हामी सीमितलाई बुझ्छौ तर विश्वमा हजारभन्दा बढी माछाका प्रजाती पाइन्छ । जसको आ– आफ्नै रङ र विशेषता हुन्छ ।

 

टुना माछामा पाइने तत्व तिलापिया माछामा पाइँदैन त्यस्तै झिंगे माछामा पाइने तत्व सालमन माछामा पाइन्न । अमेरिकन हार्ट एसोसिएसनले के पत्ता लगाएको छ भने मनिसलाई आवश्यक पर्ने सम्पूर्ण प्रोटिन माछाबाट प्राप्त गर्न सकिन्छ ।  

 

यस्ता छन् माछा खानुका फाइदाहरुः

 

–हार्टयाट्याक हुनबाट बचाउन सहयोग गर्छ । 

–क्यान्सर हुनबाट बच्चाउँछ । 

–शरीरिक वजन घटाउन पनि नियमित माछा खनाले धेरै हदसम्म मद्दत गरेको हुन्छ । 

–उच्च रक्तचापलाई नियन्त्रन गर्न पनि माछा खनाले धेरै मद्दत गरेको हुन्छ । 

–कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउन पनि सहयोग पुर्‍याएको हुन्छ । 

–यदि तपाईं कुनै कारण बेड रेस्टमा हुनुहुन्छ भने नियमित माछा खनाले छिट्टै रिकभर हुन्छ । 

–यदि तपाईं सधैं निरास देखिनु हुन्छ भने नियमित माछा खाने गर्नाले त्यतिकै खुसी हुने परिवर्तन आउन थाल्छ ।   

–नियमित माछा खनाले बच्चामा लाग्ने सामान्य रोगबाट बच्न सकिन्छ । 

–नियमित माछा खाने मान्छेलाई छिटो बुढो पनि देखिन्न । 

–माछा त्यस्तो मासु हो जुन तपाईंले ७ देखी १० मिनेटमा तयार गएर खाना सक्नुहुन्छ किनकि माछा एकदम छिटो पाक्छ । जसबाट समय बचत हुन्छ । 

–माछा खाँदा जिउ भारी नहुने हुँदा दिउँसोभर शरीर चंगा हुन्छ र काममा मन धेरै जान्छ ।

  –नियमित माछा खनाले दिमाग सधैं तेज रहने गर्छ । 

–मुटु सम्बधी रोग लाग्नबाट बच्चाउँछ ।

–माछाले डिप्रेसन हुनबाट बच्चाउँछ । 

–माछामा प्रशस्त भिटामिन डी पाइने हुँदा क्याल्सियमका कारणले शरीरका हड्डी मजबुत बनाउँछ । 

–माछा खाने गर्नाले निद्रा अत्यन्त राम्रो हुँदै जान्छ जसले गर्दा तनावमा भए नि मस्तिष्कले आराम पाउँछ । 

–माछा या माछाको फूल खानाले छालासम्बन्धी सम्पूर्ण रोग निगाहा हुन्छ र डन्डीफोर आउने डर हुन्न


थप समाचार

बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु

  • 18 minutes ago
बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु

काठमाडौँ । बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा रहेका एकजना पुरुषको मृत्यु भएको हो । भारतबाट फर्किएको दिन उनक

हेर्थाविरुद्ध डर्टमण्डको साँघुरो जित

  • 24 minutes ago
हेर्थाविरुद्ध डर्टमण्डको साँघुरो जित

काठमाडौँ । जर्मनको घरेलु लिग बुन्डेसलिगामा हेर्थाविरुद्ध डर्टमण्डले साँघुरो जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा हेर्थाविरुद्ध डर्टमण्डले १–० गोलको जित निकालेको हो ।

आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

  • 27 minutes ago
आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

वीरगञ्ज । स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।