ISMT

HUB Education

कतारका एनआरएन अगुवा चौलागाईंलाई बेलायतमा स्वागत

  • बुधबार, ४ बैशाख, २०७६
  • 4 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले कतारका एनआरएन अगुवा तथा सफल व्यवसायी महेन्द्र चौंलागाईलाई एक कार्यक्रम गरी बेलायतमा स्वागत गरेको छ । 

 

बेलायत भ्रमणमा आएका एनआरएन आइसिसीका अनररी काउन्सिल सदस्य समेत रहेका चौंलागाईंलाई मंगलबार अल्डरसटस्थित एनआरएन यूके कार्यालयमा स्वागत गरिएको हो । 

 

एनआरएन कतारका संस्थापकहरुमध्येका एक चौलागाईं नेपाली बिजनेस एशोसिएसन कतारका अध्यक्ष तथा अन्तर्राष्ट्रिय झापाली समाजका प्रवक्ता पनि हुन् । 

 

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी र पूर्व अध्यक्ष योगेन क्षेत्रीले खादा र मायाको चिनोसहित चौलागाईंलाई बेलायतमा स्वागत गरेका थिए । 

 

एनआरएन यूकेका उपाध्यक्ष ललित न्यौपानेले स्वागत मन्तव्य दिएका थिए भने अर्का उपाध्यक्ष शेर सुनारले कार्यक्रम सञ्चालन गरेका थिए । 

 

कार्यक्रममा  एनआरएनए आइसिसी रोड सेफ्टी टास्कफोर्स संयोजक  थर्क  सेन  , एनआरएन यूकेका उपाध्यक्ष पुनम  गुरुङ यति नेपाली एशोसिएसनका महासचिव बाचस्पति  रेग्मी  ,शिव  कल्चर सेन्टरका  महासचिव विक्रम  भट्टराई ,रेस्टुरेन्ट व्यवसायी गोपाल  भट्टराई लगायतको उपस्थिति थियो । 

 


थप समाचार

आफू चाँडै नमर्ने प्रधानमन्त्री ओलीको भनाई

  • 8 minutes ago
आफू चाँडै नमर्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै नमर्ने बताएका छन् । बुधबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केहीले आफू अझै १५ वर्ष बाँच्ने बताएका हुन् । कार्यक

कसले सार्वजनिक गरेको थियो मलैका र अर्जुन कपुरको सम्बन्धको रहस्य ?

  • 10 minutes ago
कसले सार्वजनिक गरेको थियो मलैका र अर्जुन कपुरको सम्बन्धको रहस्य ?

एजेन्सी । बलिउडमा कुनै समय चर्चित जोडीको रुपमा लिइथ्यो अरबाज खान र मलैका अरोराको जोडी । तर, यो जोडीको एकाएक डिभोर्स भएको थियो । आखिर कसरी हुन पुग्यो उनीहरुबीच डिभोर्स ?

काठमाडौँमा ‘मिस नेपाल कर्भी’आयोजना हुँदै

  • 16 minutes ago
काठमाडौँमा ‘मिस नेपाल कर्भी’आयोजना हुँदै

काठमाडौँ । फरिया सेन्टर प्राइभेट लिमिटेडद्वारा काठमाडौँमा ‘मिस नेपाल कर्भी’आयोजना गरिने भएको छ । नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस सौन्दर्य प्रतियोगिता अन्य प्रतियोगिता भन्दा अलिक फरक किसिमको हुन



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।