IIMS College

ISMT

HUB Education

मासु कसरी पचाउने ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । मासुलाई अन्य खानाले पचाउन सक्दैन । मासु पचाउन मदिरा वा कोल्ड ड्रिंक्स ठिक भन्नु भ्रम मात्रै हो । पचाउने काम व्यक्तिको पाचन क्षमतामा भर पर्छ । 

 

मुलालगायत कतिपय भेज आइटमले पनि मासु पचाउँछ सक्दैन । शरीरको डाइजेस्टिक पावर (पाचन क्षमता) अनुसार मासु चाँडो या ढिलो पच्ने कुरा हुन्छ । कुन व्यक्तिले कति मासु पचाउन सक्छ भन्ने विषय पनि व्यक्तिको डाइजेस्टिक पावरमै भर पर्छ । डाइजेस्टिक पावर बढी भएका व्यक्तिले धेरै मासु खाएर पनि छिटो–छिटो पचाउन सक्छन् ।

 

कुनै भेज आइटमले मासु पचाउने क्षमता राख्ने होइन । बरु, भेट आइटम पनि खाँदा मासु कम खाइन्छ र पच्न सजिलो हुन्छ । सब्जी र सलादहरू पहिले खाएर मासु खाँदा कम खाइने भएकाले पाचनक्रिया सहज हुन्छ । दशैं भनेर लगातार मासु खानु ठीक होइन । 

उमेरअनुसार मासुको मात्रा मिलाएर खानु राम्रो हुन्छ । १० वर्ष आसपासका व्यक्तिको डाइजेस्टिक पावर कमजोर हुन्छ । त्यसैले यो उमेरका व्यक्तिले मासु धेरै नखानु राम्रो हुन्छ । यस्तै ६० वर्ष उमेर पार गरेका व्यक्तिको डाइजेस्टिक सिस्टम नै खराब भइसकेको हुन्छ । यो उमेरका व्यक्तिले मासु नखानु नै राम्रो हुन्छ । १५–४० वर्ष उमेरका व्यक्तिले लिमिटमा आफ्नो स्वास्थ्यको ख्याल गरेर मासु खानुपर्छ ।

 

बिहान र दिउँसो खाएको मासु पच्न सजिलो हुन्छ किनभने यो समयमा कुनै न कुनै कसरत भइरहेको हुन्छ । तर, मासु खाएर दिनभर सुत्ने र बसिरहने भने गर्नु हुँदैन । शारीरिक सक्रियता कायम राख्नुपर्छ । रातिको समयमा भने मासु नखानु नै ठीक हुन्छ । 

 

बेलुका सामान्य सब्जी खाएर सुत्दा मासु पाचन सहज हुन्छ भने असर पनि कम गर्छ । दसैँमा दिनदिनै मासु खाने कतिपयको चलन हुन्छ । यस्तो काम नगर्नु नै बेस हुन्छ । दिनदिनै लगातार मासु खाँदा असर बढी हुन्छ । मासु खाएको समयमा गेडागुडी पनि नखानु ठीक हुन्छ । किनभने दुवैमा प्रोटिनको मात्रा बढी हुन्छ ।

 

मासु उमालेपछि मात्रै पकाएर खानु स्वास्थ्य र पाचनका हिसाबले फाइदा गर्छ । उमालेपछि चिल्लो र पिरो कम राखेर पकाएको मासु खाँदा पाचन क्रिया केही सहज हुन्छ । फ्याटको मात्रा नहुने भएकाले स्वास्थ्यमा असर पार्ने सम्भावना पनि कम हुन्छ ।


थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 3 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 3 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 3 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।