मेस्सी र रोनाल्डो मध्ये को उत्कृष्ट ? यसाे भन्छन् यी स्टार खेलाडीहरु

  • शुक्रबार, २९ भदौ, २०७५
  • 1 week ago
  • खेल

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट खेलाडी ? यो बहस चलेको पनि एक दशकभन्दा बढी भइसकेको छ ।

 

यसैलाई आधार मानेर विभिन्न टिकाटिप्पणी, उनीहरुले पाएको उपाधि र अवार्डको समेत तुलना हुने गरेको छ ।

 

मेस्सी र रोनाल्डोकै तुलनाका कारण फ्यानहरुबिच बेलाबेलामा झगडा परेको समाचार समेत आउने गरेको छ ।

 

यसै विषयलाई लिएर केही लिजेण्ड तथा स्टार खेलाडीहरुबिच मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट खेलाडी भनेर प्रश्न गरिएको थियो । धेरैले लियोनल मेस्सी भएको बताए । आउनुहोस् हेरौँ क–कसले कसलाई उत्कृष्ट खेलाडी मने ? 

 


थप समाचार

नगरपालिका कार्यालयमै मेयरले हेर्छन शिक्षकको हाजिरी

  • 50 seconds ago
नगरपालिका कार्यालयमै मेयरले हेर्छन शिक्षकको हाजिरी

खोटाङ । भदौ १ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित भए । नगरपालिकाबाटै निगरनी हुने गरी जडान गरिएको ई हाजीरीका माध्यमबाट विद्यालयमा एकैसाथ तीन शिक्षक अनुपस्थित देख

दशैंमा खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस्

  • 2 minutes ago
दशैंमा खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस्

काठमाडौं । नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

भाजपा नेता जौलीको भनाइमा सत्यता नभएको प्राधिकरणको भनाइ

  • 4 minutes ago
भाजपा नेता जौलीको भनाइमा सत्यता नभएको प्राधिकरणको भनाइ

काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जौलीले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको बारेमा दिएको अभिव्यक्तिलाई नेपाली अधिकारीहरुले खण्डन गरेका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।