IIMS College

ISMT

HUB Education

जब यी आतंकवादीलाई उठाउन मिनी ट्रक नै बोलाउनु पर्यो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इराकको मोसुलमा रहेका एक आईएसआईएसका गुप्तचरलाई पक्राउ गर्न सफल भए पनि निकै कठिनाईका साथ उनलाई नियन्त्रणमा लिइएको बताइएको छ । 

 

उनलाई पक्राउ गर्न गएको स्वाट टोली उनलाई देखेपछि आश्चर्यचकित परेका थिए । वास्तवमा ती आतंककारीको वजन यति बढी थियो कि उनी पुलिसलाई देखेपछि पनि सर्न सकेनन्। 

 

वास्तविक समस्या तब आइलाग्यो जब २५० किलोग्रामका उनलाई बोक्न पुलिस भान एकदमै सानो हुन पुग्यो र अन्ततः उनलाई लिनको लागि पिकअप ट्रक नै बोलाउनु पर्यो । 

 

आतंककारीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । 

 

जब्बा जिहादी मोटापाको शिकार छन्। आईएसआईएसका शीर्ष नेताहरू मध्ये एकका रूपमा परिचित, उनी जब्दी जिहादी भनेर चिनिने आतंकवादी हुन् । 

 

सेनाहरू विरुद्ध भडकाउने भाषणहरू दिन उनी परिचित थिए।

 

बेलायती कार्यकर्ता मजीद नवाजका अनुसार शिफा आतंककारीहरूलाई तयार पार्दै थिए ।

 

शिफा अल निमाको अनुसन्धान गर्ने बेलायती कार्यकर्ता मजीद नवाजका अनुसार शिफाको काम आतंककारीलाई उनीहरूको भाषणबाट तयार पार्नु र विषाक्त गराउनु थियो। 


थप समाचार

कोभिड –१९ लाई परास्त गर्न सरकारको मोर्चाबाट मात्र सम्भवः पर्यटनमन्त्री भट्टराई

  • 5 minutes ago
कोभिड –१९ लाई परास्त गर्न सरकारको मोर्चाबाट मात्र सम्भवः पर्यटनमन्त्री भट्टराई

काठमाडौँ । पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना भाइरस (कोभिड– १९) विरुद्धको लडाइमा अर्को मोर्चा बनाएर लड्ने कुरा आफैलाई सत्यानास गर्नु भएको बताएका छन् । आइतबार एक ट्वीट गर्दै उनले कोरोनालाई परास्त गर्

एनआईसी एशियामा अनलाईन खाता खोली मोबाइल बैंकिङ्ग कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता दिने

  • 18 minutes ago
एनआईसी एशियामा अनलाईन खाता खोली मोबाइल बैंकिङ्ग कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता दिने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकमा अनलाईन खाता खोली पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता दिने भएको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो

टोकियो ओलम्पिकमा फुटबल खेलाडीको उमेर हद २४

  • 23 minutes ago
टोकियो ओलम्पिकमा फुटबल खेलाडीको उमेर हद २४

काठमाडौँ । सन् २०२१ मा हुने टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलतर्फको उमेर हद २४ वर्ष तोकिने भएको छ । कोरोना भाइरसको संक्रमणको कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको कारण पुरुष खेलाडीको उमेर हद बढाइन ला



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।