IIMS College

ISMT

HUB Education

मिस वर्ल्डको मल्टिमिडिया अवार्ड नेपाललाई

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । यस वर्षको मिस वर्ल्ड प्रतियोगितामा नेपालले मल्टिमिडिया अवार्ड जितेको छ ।

 

लण्डनमा जारी प्रतियोगितामा सहभागी मिस नेपाल अनुष्का श्रेष्ठले यो अवार्ड हात पारेकी हुन् । 

 

यसअघि गत वर्ष पनि मिस वर्ल्डको मल्टिमिडिया अवार्ड नेपालकै प्रतियोगी श्रृंखला खतिवडाले जितेकी थिइन् । 

 

विहिबार मल्टिमिडिया अवार्डको विजेता घोषित भएपछि मिस नेपाल अनुष्काले फेसबुकमार्फत आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेकी  छन् । आफुलाई यो अवार्ड जिताउन भोट गर्ने र प्रचारप्रसारमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद भनेकी छन् । 

 

यस वर्षको मिस वर्ल्ड प्रतियोगिताको फाइनल आउँदो शनिबार लण्डनमा आयोजना हुंदैछ ।

 

यसअघि आफ्नो समुहमा हेड टु हेड च्यालेन्ज जितेर मिस नेपाल अनुष्काले प्रतियोगिताको शीर्ष ४० मा स्थान सुरक्षित गरिसकेकी छन् । उनी ब्युटी विथ पर्पाेजको विधामा पनि शीर्ष १० मा परेकी छन् । 

 

प्रतियोगितामा विश्वका १ सय २५ देशका सुन्दरीहरुको सहभागिता छ । 

 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 8 hours ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 9 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 10 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।