IIMS College

ISMT

HUB Education

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेनसी । भारतको आयकर विभागले एक सन्यासीको आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको हाे।

 

आयकर विभागले छापा मार्दा नगद ४५ करोड, सुनका गहना र हीरा ४० करोड र विदेशी मुद्रा २० करोड रहेको छ, द इकोनोमिक टाइम्समा उल्लेख छ ।

 

उनका अनुयायीहरूले जारी गरेको भिडियोमा, आयकरको छाप पछाडि ७० वर्षीय विजय कुमार उर्फ ​​कल्कि भगवान आफ्नी पत्नीसँगै देखिएका थिए। 

 

‘हामीले तपाईंलाई त्यागेका छैनौं। हामीले देश छाडेका छैनौं। हामी नेहमानमा छौं, कक्षा सञ्चालन गर्दै र तपाईंलाई मद्दत गर्दै। गतिविधिहरू सामान्य रूपमा जारी रहन्छ। हामी हाम्रा सबै भक्तहरूलाई धन्यवाद दिन चाहन्छौं, जो हाम्रो छेउमा उभिए र सोशल मिडियामा अद्भुत सन्देशहरू पोखाउँदै छन्’ । जारी गरिएको भिडियोमा उल्लेख छ।

 

आयकर विभागले एक विज्ञप्तिमा कालो धनको सुचना पाएपछि आफुहरुले अक्टोबर १६ मा छापा मारेको बताएकाे छ। 

 

चेन्नईमा पनि उनको विभिन्न सम्पत्तीको खोजी गरीएको थियो। हैदराबाद, बेंगलुरु, चित्तोर, र कुपम २०० भन्दा बढी कर्मचारीहरू परिचालित भएका थिए । 

 

ह्वाइट लोटसको कम्पनी कल्कि भगवानको छोरा कृष्णको हो।

 


थप समाचार

९ राउण्ड गोली सहित काठमाडौँ उड्न लागेका शाही पोखरा विमानस्थलबाट पक्राउ

  • 2 hours ago
९ राउण्ड गोली सहित काठमाडौँ उड्न लागेका शाही पोखरा विमानस्थलबाट पक्राउ

कास्की । पोखरा महानगरपालिका– २७ रिठेपानी बस्ने ४० वर्षीय जितु शाहीलाई २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पोखरा विमानस्थलबाट यति एयरको उडानद्वा

६ हजार धरौटीमा रिहा भए सांसद राजिब गुरुङ

  • 2 hours ago
६ हजार धरौटीमा रिहा भए सांसद राजिब गुरुङ

काठमाडौँ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङलाई झापड हानेपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई थप दुई दिन हिरासतपछि धरौटीमा रिहा भएका छन् ।

साढे ८ हजार डलरसहित जोशी विमानस्थलबाट पक्राउ

  • 2 hours ago
साढे ८ हजार डलरसहित जोशी विमानस्थलबाट पक्राउ

काठमाडौँ । अवैध रुपमा लुकाइछिपाई लैजान लागेको अमेरिकी डलरसहित ललितपुरका विकाश जोशी विमानस्थलबाट पक्राउ परेका छन् । शनिबार दिउँसो ललितपुर महानगरपालिका– ११ घर भई अमेरिका बस्ने ३३ वर्षीय विकाश जो



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

ज्योतिष शास्त्रका अनुसार यस्तो भएमा डिभोर्स हुने सम्भावना उच्च हुन्छ

ज्योतिष शास्त्रका अनुसार यस्तो भएमा डिभोर्स हुने सम्भावना उच्च हुन्छ

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहन्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ । शुक्र विवाहका लागि निकै महत्वपुर्ण हुन्छ । यदी कसैको शुक्र कमजोर रहेको छ भने उसको वैवाहिक स्थिति सदा असहज अवस्थामा बित्नेछ ।